शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

पोखरा / म्याग्दीमा ढुंगा र चिर्पट प्रहार गरि दुई जनाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उनकी नातीनी ७ वर्षीया प्रियंका...

नेत्रज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान

बेनी/ भौतिक संरचनाको अभावमा भाडा तिरेर सेवा दिइरहेको नेत्रज्योति संघ बेनीलाई एक दम्पत्तीले करिब साढे २ करोड बराबरको निःशुल्क जग्गा प्रदान गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याम घर भई हाल पोखरामा बस्ने समाजसेवी...

गलेश्वरका ज्येष्ठ नागरिकलाई वासिङ मेसिन

बेनी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई सहयोगी हात कास्की नेपालले वासिङ मेसिन सहयोग गरेको छ । गलेश्वरधाम मन्दिरमा आयोजित एक कार्यक्रम गरी जेष्ठ नागरिकको लुगा धुन सहज हुने गरी ७७ हजार बराबरको...

किर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायती एक विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधि

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)लाई बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पूर्जालाई लगबोरग विश्वविद्यालयले...

कालीगण्डकी नदीमा मोटरसाइकलसहित खसेका युवाको शव फेला

म्याग्दी / अन्नपूर्ण गाउँपालिका -३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको तीन दिनपछि नौनीबगर छेउमा कालीगण्डकी नदीको खोंचमा शव भेटिएको छ । सशस्त्र प्रहरी बल गलेश्वरस्थित आश्रित गुल्मबाट खटिएका गोताखोर र नेपाल प्रहरीको संयुक्त...

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

म्याग्दी/गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम्...

बेनी नगरपालिका चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

म्याग्दी /सदरमुकाम बेनीमा बिहिबारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितासुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका छन् । भलिबल,कबड्डी,...

किन कोदो खेतीमा रमाउँदैछन् म्याग्दीका महिला ?

म्याग्दी / जिल्लाको मालिका गाउँपालिका-२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन्। विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच...

म्याग्दीको सदरमुकाम ठडियो ‘बेनी आक्रमणको निशानी’

म्याग्दी / बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ। सशस्त्र द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा...

राहुघाटमा सबै म्याग्देली सेयरको हकदार बनाइनेः मन्त्री बस्नेत

म्याग्दी/उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका राहुघाटसहितका जलविद्युत आयोजनाको सेयरको हकदार सम्पूर्ण म्याग्देलीलाई बनाइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निरीक्षणका लागि शनिबार...

-->