म्याग्दी/पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबीइ)ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका छन् । पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम...
म्याग्दी/अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म...
म्याग्दी/जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरू हुनुअगावै पाठ्यपुस्तक पुग्न थालेको छ । विगतमा जिल्लाका दुर्गम विद्यालयमा समयमै पुस्तक नपुग्दा परीक्षामा विद्यार्थीलाई समस्या हुने गरेको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले नयाँ शैक्षिक...
म्याग्दी/बेनी नगरपालिका–५,का खड्के दमाईले उचित राहत सहित न्यायको खोजीमा भौतारिएको २० बर्ष पुग्यो । दुई दशकको अवधिमा पीडित दमाईले बेनीबजारमा भएका दर्जनौ कार्यक्रममा गुनासो पोखेपनि राहत र पु्र्नस्थापनामा कुनै सहयोग पाएनन् । उनले अहिलेसम्म...
पर्वत/ बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन् । केही दिन अगाडिबाट दुवै आँखाले देख्न नसक्ने अवस्थामा रहेकी उनले छोटो समयमा नै आँखाको शल्यक्रिया गर्ने मौका पाइन्...
म्याग्दी / म्याग्दीको बेनी नगरपालिका-१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण...