बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गुमनाम ‘गुरिल्ला ट्रेक’

म्याग्दी/एकदशक अगाडी नै नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाईड बुकसमेत तयार भए पनि अझै ‘गुरिल्ला ट्रेक’ गुमनाम रहेको छ । गुरिल्ला टे«लका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधार समेत नहुदाँ निकै...

घोडेपानीका होटलमा पर्यटक लक्षित छुट योजना

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले दशै तिहार छठ लगायत चाडपर्वको...

प्रचारप्रसार र पूर्वाधारको अभावमा जलजला ओझेलमा

म्याग्दी/प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ’गुरिल्ला ट्रेक’ अन्तर्गत पर्ने पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा अवस्थित जलजला लेक प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । सडक सञ्जालसँग जोडिएका पर्यटकीयस्थलमा यात्राबाट निराश रहेका...

जलजलाले ल्यायो सुतेरै यात्रा गर्न मिल्ने बस सेवा

पर्वत / म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्परसहितको बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात प्रा.लि. अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने...

धौलागिरी हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन सुरु

म्याग्दी / धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा...

केरा खेतीले फेरयो गाउँको नाम: ‘खबरा’ बाट ‘केरा गाउँ’

म्याग्दी/पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्याण्डकी । बीचमा बेनी नगरपालिका–२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब १५० घरपरिवारको...

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

म्याग्दी / म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक...

पाँच रुसी नागरिकको शव एक सातादेखि धौलागिरी हिमालमै

पोखरा / धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । ७ हजार १ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र...

सूचना प्रविधि र ‘कटुवाल प्रथा’ सँगसँगै ! तर कसरी ?

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्। गाउँमा कोही नयाँ पाहुनाको उपस्थित...

दसैं कोसेलीको रुपमा आउछ मुस्ताङी स्याउ

म्याग्दी/ म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक...

-->