बेनी/ साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।
बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुुस्ताङ हिँडेकी...
करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु
बागलुङ/बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार विहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ।
६२ बर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोर तर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी...
तीन जिल्लाको ट्रान्जिट कुश्मामा सार्वजनिक शौचालयको समस्या
पर्वत / पर्यटकीय हिसाबले पनि चहलपहल बढी हुँदै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजार पर्वत सहित चार जिल्लाका यात्रुहरूका लागि ‘ट्रान्जिट’ हो । पर्वतबाट विभिन्न जिल्लाका लागि बाहिरिने सवारी सहित बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्य...
दृष्टिविहीन बस्ने पोखरा आश्रममा आगलागी, १ लाख नगद जल्यो
पोखरा / पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा...
तीर्थराजको ‘यो कसको हात हो’ कृति सार्वजनिक
पोखरा / मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् । लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।
अमेरिकाको बसाइँबाटै उनले पछिल्लो...
लमजुङमा फस्टाउँदो सयपत्री फूलखेती
लमजुङ/ लमजुङमा पछिल्लो समय सयपत्री फूलको खेती फस्टाउँदो छ । फूलमाथिको परनिर्भरता हटाउन र आयआर्जनसमेत हुने भएकाले लमजुङका किसान व्यावसायिक रूपमा सयपत्री फूलको खेतीतर्फ आकर्षित भएका हुन् । फूलखेतीका लागि उन्नत बिउबिजन र आधुनिक...
बागलुङमा जीप दुर्घटना, एक जना गम्भिर घाइते
बागलुङ/ बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला...
भाईटीका महोत्सवमा ६८ पर्यटक सहभागी
पोखरा/ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाईटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका...
बुवाको हत्या गर्ने रविन पक्राउ
पोखरा / पोखरामा छोराले बुबाको हत्या गरेका छन । मंगलबार पोखरा महानगरपालिका १७ विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबा ५२ वर्षका रामु क्षेत्रीको हत्या गरेका हुन ।
रविनले खुर्पा प्रहार गरेका...
बिक्री नभएका मालालाई पोखरा महानगरको प्रतिमाला २० रुपैयाँ
पोखरा / पोखरामा सयपत्री फूल मेलामा नबिकेका मालावापत पोखरा महानगरपालिकाले किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।
पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि...