शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सात वर्षमा पनि बनेन पुल

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिका–५,देउरालीकी ७८ बर्षियाँ मनकुमारी विक छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निर्माण सुरू भएपछि निकै उत्साहित थिइन् । गाउँघरमा उत्पादन भएको तरकारी सडक सञ्जाल र पुलको अभावका कारण बजारमा बेच्न नपाएर...

ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने

बागलुङ/ गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा प्रथम ढोरपाटन हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ । ढोरपाटन उपत्यकाको ३ हजार मीटर उचाइ र जलजलामा पुगेर मंसिर ८ र ९ गते सेमिनार गर्न लागिएको...

खेतीयोग्य जमिनको १५ मिटर र घरको २५ मिटर भित्रका रुख हटाउँदै मुडिकुवा

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाले खेतीयोग्य जमिन सहित घर, गोठ, शौचालय, मठ, मन्दिर, पाटी, पौवा नजिकै रहेका रुखहरू हटाउन वडावासीलाई निर्देशन दिएको छ । कार्यवाहक वडाध्यक्ष देव शर्मा लम्सालद्वारा जारी गरिएको सूचनामा खेतीयोग्य जमिनको १५...

शिक्षकमाथि दोष थोपर्छन् व्यवस्थापन समिति

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले थालेको ‘सामुदायिक विद्यालय सुदृढीकरण तथा रुपान्तण’ अभियान अन्तर्गत शुक्रवार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूको भेला थियो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसकेको भन्दै विद्यार्थीको सङ्ख्या...

तिहारको बेला एकजनाको हत्या, अर्कोको हत्या प्रयास

पोखरा/ कार्तिक २८ गते मंगलबार पोखरा १६ विरौटामा छोराले आफ्नै बुबाको हत्या गरे । विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले बुबा रामु क्षेत्रीलाई घरायसी विवादपछि खुर्पा प्रहार गरेका थिए । टाउको र...

आहा ! क्या सुन्दर गोरखा मनकामना क्षेत्र

हेलिकप्टरबाट खिचिएको गोरखा जिल्लाको मनकामना मन्दिर आसपासको क्षेत्र । तस्बिर: प्रदीपराज वन्त ...

बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाले घुम्ती स्कुल

पोखरा / हिमाली जिल्ला मुस्ताङका नागरिकहरू बेँसी झर्न थालेका छन् । कात्तिक सुरुदेखि नै झर्न थालेका उनी मङ्सिरसम्म आधाभन्दा बढी पोखरा र तल्ला सहरहरूमा झरिसकेका छन् । चिसोमा मुस्ताङको जनजीवन कष्टकर हुन्छ । अधिकांश घरमा...

पोखरामा हुने केपी ओली टि२० कप बिहिबारदेखी

पोखरा / पोखरामा विहिबारदेखी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका...

सुतेकै अबस्थामा युवाको मृत्यु

बागलुङ/बागलुङमा एक युवाको सुतेकै अबस्थामा मृत्यु भएको छ । बागलुङ नगरपालिका, १ रामरेखाका ३० बर्षिय छितिज रानाको सुतेकै अबस्थामा मृत्यु भएको हो । गत राती आफ्नै घर नजिकै रहेको साथि आकाश काउचाको घरमा गई...

छिस्तीमा भीरबाट लडेर एकजनाको मृत्यु

बागलुङ/ बागलुङमा शनिबार साँझ भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका, ८ छिस्तीको क्युवैखानीका ४२ बर्षिय कृष्ण पुनको भीरबाट लडेर मृत्यु भएको हो । घाँस दाउराका लागि घर नजिकैको गाँवाको भीरमा...

-->