शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

‘फरार’ देव कुमारले फेसबुकमा झुल्किदै भने, ‘बचत फिर्ता गरेर सेवामा फर्किन्छु’

पोखरा / बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना भएपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली एकाएक फरार भए । ६ महिनाअघि फरार भएका उनी कहाँ...

सामाजिक सुरक्षा कोषको सक्रियता

पोखरा / सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा...

गण्डकी प्रदेशस्तरीय संगोष्ठी: ‘पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा’

पोखरा / पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति...

‘राज्यले गुमेका शरीरका अंगहरु दिन नसके पनि बाँच्ने आधार दिनुपर्छ ।’

आयोग बन्यो तर न्याय नदिन राज्यले बहानाबाजी बनायो २०६० कार्तिक ११ गते तिहारको दिन थियो । कास्की लाहाचोकका दुधराज अधिकारी लेखनाथ मुसुरेटँुडास्थित आफ्नो माइला बा–आमाको घरमा तिहार मनाएर फकँदै थिए । लेखनाथ चोकमा आइपुग्दा...

अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर: प्रमुख कर अधिकृत

पोखरा / आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको...

फेसवुक लाइभमा देखिए ‘फरार’ देव कुमार नेपाली (भिडियोसहित)

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि मंगलवार सामाजिक संञ्जाल फेसबुकमार्फत सार्वजानिक भएका छन् । तर आफु कुन ठाउँमा कसरी...

केपी ओली कप टि–२० क्रिकेटको तयारी पुरा, उद्घाटनमा ओली आउने

पोखरा / पोखरामा आयोजना हुने केपी ओली टि२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । बिहिबार देखी हुने प्रतियोगिताको उद्घाटनका लागि नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आउने भएका छन् । मदन...

लमजुङको ड्राईभिङ तालिममा पहुँचवालाको हालीमुहाली

लमजुङ/ सीपबिहीन बेरोजगार, गरिब र विपन्न युवा लक्षित सीपमूलक ड्राइभिङ तालिममा सदरमुकामका पहुँचवाला व्यापारी, जागिरे, कर्मचारीका आफन्त र पत्रकारले हालीमुहाली गरेका छन् । पर्यटन तथा उद्योग कार्यालय लमजुङबाट लक्षितवर्ग, समुदायबाट तालिमका लागि भदौमा सूचना माग गरिएकोमा...

करेन्ट लगाएर माछा मार्दा सुनार दम्पतीको मृत्यु

पोखरा / कुलोमा करेन्ट लगाएर माछा मार्नेक्रममा पोखरामा सुनार दम्पतीको मृत्यु भएको छ । पोखरा-२९ पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा मुस्ताङ घर भई पोखरा-२९...

हाम्रो छोरा खै ?

केसीले तत्कालिन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनको आदेशमा केसी नियन्त्रणमा परेकोले यथार्थ जान्न पाउनुपर्ने उनले माग गरेका छन् । बागलुङ/ आँगनको डिलमा आमाबाबु निराश अनुहारमा बसेर टोलाउँछन् । साठी आसपासको उमेरका उनीहरुको आँखाले...

-->