शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सम्मान र सचेतना केन्द्रित कार्यक्रम गरेर सकियो कर सप्ताह

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा बिहीबार सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यालयले सप्ताहको...

‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा रहेका पर्वतका क्षेत्रीको मृत्यु

पर्वत/ रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ । रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको...

पोखराका उत्कृष्ट तीन करदाता सम्मानित

पोखरा / आर्थिक वर्ष २०७८/ ७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका तीन करदातालाई आन्तरिक राजस्व कार्यालय पोखराले विहीबार सम्मान गरेको छ । राष्टिय कर दिवस तथा कर सप्ताह २०८० को समापनको...

ढोरपाटन आरक्षमा अवैध हतियारसहित तीनजना पक्राउ

बागलुङ/ अबैध हतियार बोकेर संरक्षित जनावरको सिकार गर्न हिंडेका ३ जना चोरी सिकारी पक्राउ परेका छन् । आरक्षमा अवैध सिकार गर्दैै हिंडेका उनीहरुलाई आरक्षले पक्राउ गरेको हो । बार्से सिकार ब्लकमा पक्राउ परेका तीन जनालाई...

ग्रेस इन्टरनेशन बागलुङको शैक्षिक सम्मेलन हुने

बागलुङ/ ग्रेस इन्टरनेशनल बागलुङले मंसिर १० गते एक दिने अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । अध्ययनको लागि विदेश जान चाहने युवाहरुको जिज्ञासा मेटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको ग्रेस इन्टरनेशनल नेपाल बागलुङ शाखाका प्रमुख...

आयुर्वेद सेवा विस्तारका लागि जैमिनीमा महिला स्वयमसेविकालाई अभिमुखीकरण

बागलुङ / धौलागिरी आयुर्वेद औषधालय बागलुङले जैमिनी नगरपालिकाका महिला स्वयमसेविका लागि आयुर्वेद सेवा समबन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । औषधालयले जैमिनी नगरपालिकाको संयोजनमा नगरपालिकाका वडा नं. १, २, ४ र ५ का महिला...

एकनाले हर्नेट बन्दुक सहित एक पक्राउ

पोखरा/ पोखरामा हर्नेट एक नाले बन्दुक सहित एक पक्राउ परेका छन । बिहिबार कास्की प्रहरीले घरमा कौडा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा भेष बहादुरको घरबाट बन्दुक र गोलि बरामद गरेको हो । पोखरा...

पोखरा २४ का वडा अध्यक्षलाई साढे चार महिना कैद, ७५ हजार जरिवाना

पोखरा / जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागी धरौटीमा छुटेका पोखरा महानगरपालिका २४ का वडाअध्यक्ष भरत बहादुर अधिकारीलाई साढे चार महिना कैद तथा ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । जिल्ला अदालत कास्कीको इजलाश...

एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर / धनकुटा जिल्लाको धनकुटा नगरपालिका- १ निगालेमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले...

प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र

पोखरा / गण्डकी प्रदेश खेलकुद परिषद्ले (प्रखेप) पोखरा रंगशालाभित्र भाडा लिइ प्रयोग गर्दै आएका फर्महरुको सम्झौता पेश गर्न पत्राचार गरेको छ । प्रखेपले बुधबार पत्राचार गर्दै सात दिनभित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेश गर्न भनेको...

-->