शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

ग्रेस इन्टरनेशनल बागलुङले मनायो ‘एडमिसन डे’

बागलुङ / ग्रेस इन्टरनेशनल बागलुङले आइतबार शैक्षिक मेला तथा ‘एड्मिसन डे’ सम्पन्न गरेको छ । अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड, अमेरिका, जापान र दक्षिण कोरियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई लक्षित गरेर विज्ञ तथा जानकारहरुसँगको भेटघाट...

बागलुङ नगरका फुटपाथ सफाइ र रंगरोगन

बागलुङ / काम त अघिल्लै वर्ष हुनुपर्ने हो तर ढिलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको छ । सडक पेटीका सामग्री हटाइएको छ । खाल्डाखुल्डी पुरिएको छ । कतिपय सडकहरु पुरै कालोपत्रे...

पोखराको लेकसाइडमा सडक महोत्सवको रजत संस्करण आयोजनाको तयारी

पोखरा / पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजभन्दा २५ वर्षअघि बस्ती पातलो थियो, फेवाताल कञ्चन थियो अनि पर्यटकीय गतिविधि पनि धीमा नै थियो । अन्नपूर्ण क्षेत्र घुम्ने र फर्कनेहरु पोखरालाई मुकाम बनाउँथे तर अंग्रेजी नयाँवर्ष...

गण्डकी रोकियो, भुर्तेको शतकमा पुलिसको जीत

पोखरा / घरेलु टोली गण्डकी प्रदेशको केपी ओली कप टी २० क्रिकेटको यात्रा सकिएको छ । आइतबार जित्नैपर्ने दबाबमा रहेको गण्डकी लुम्बिनीसामु निरीह हुँदा समूह चरणबाटै बाहिरिएको हो । लुम्बिनीले जीत हासिल गर्दा एपिएफ...

रैथाने बाजा र गीत संरक्षणमा जुटेको लक्ष्य ब्याण्डको कथा अनि त्यो सपना

पोखरा / बाजाहरुको राजा अरबाजो,सारङ्गी,मादल,खिन,ढोलकी,ढोल,दमाहा,धिमे,मुर्चुङगा अनि बाँसुरी ! यी नेपाली रैथाने बाजाहरु एकैचोटी बजेको देख्नुभएको छ ? के यी बाजाबाट निस्कने तालमा मालश्री र पुराना गीतहरु सुन्नुभएको छ ? छैन भने पोखराको लक्ष्य ब्याण्डका...

अन्तराष्ट्रिय उडानका लागि पोखरामा अध्यागमन कार्यालय खोलिदैः सासंद पहारी

पोखरा / गण्डकी प्रदेश सासंद देवका पहारीले पोखरा विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुने बताएकी छन् । शिशु स्याहार पोखरा ६ बैदामको १७ औ बार्षिक साधाराण सभाको उद्घाटन गर्दै सांसद पहारीले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेका...

भ्रष्टाचार गर्ने कसैलाई छाडिने छैन: कानूनमन्त्री गुरुङ

पोखरा / न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टचारका फाइल खुल्दै जाने बताएका छन् । पुतलीबजार नगरपालिका १ मा आयोयजित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाचौँ विश्व सम्मेलनमा शनिबार मन्त्री...

न्वागी मेलाको भलिवल उपाधि निसिखोलाले चुम्यो

बागलुङ / बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताएकी छिन् । पौंदी न्वागी मेला २०८० को शनिवार समापन गर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला...

‘रिस्क डेलिभरी’ गर्भवतीका लागि पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च...

केपी ओली कप: एपिएफको सानदार जीत, गण्डकी दबाबमा

पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न लुम्बिनी प्रदेशलाई जित्नैपर्ने दबाब गण्डकी प्रदेशलाई भएको छ । शनिबार हुने खेलमा गण्डकीले लुम्बिनीलाई जित्नै पर्ने भएको हो । शनिबार समूह ‘बी’ अन्तर्गत...

-->