पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ नेपालकै एक चर्चित व्यक्तित्वका रूपमा परिचित छिन् । नेपालका समग्र ७५३ पालिका मध्ये न्यायसम्पादनमा उत्कृष्ट कार्य गरे वापत मञ्जु माहमहिम राष्ट्रपतिबाट सम्मानित पनि भईन् । मञ्जुदेवी पोखरा महानगरपालिकाको उपमेयरमा...
पोखरा / यातायात व्यवस्था कार्यालय पोखराले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध...
बागलुङ/ प्रसिद्ध बागलुङ कालिका मन्दिर व्यवस्थापन तथा बागलुङका पर्यटकीय क्षेत्रको प्रचार तथा व्यवस्थापनमा नगरपालिकाले साथ दिने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ पदाधिकारी स्वागत तथा सम्मान कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भक्तजन...
बागलुङ / आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उनीहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सिवाइसी...
बागलुङ / कालीगण्डकी आवासीय माबिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम दिएको छ । युवा रेडक्रस सर्कलको नेतृत्वमा बिद्यालयले प्रशिक्षकसमेत खोजेर तालिम दिएको प्रधानाध्यापक निरन्जनलाल राजभण्डारीले बताए । नेपाली समाजमा परम्परागत सीपको रुपमा दुनाटपरी बनाइन्छ । युवा...
पोखरा / पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३-२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी...
पोखरा / पोखराकै पुरानो राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरबाट हीरकजयन्ती मनाउने भएको छ । विद्यालयले हीरकजयन्तीको अवसरमा मंसिर २० गते प्रभातफेरी र वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ । हीरकजयन्तीको शुभारम्भ र प्रभातफेरी कार्यक्रमको पूर्वसन्ध्यामा विद्यालयमा...