व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउन बस्तुगत संघहरुको प्रतिवद्धता
पोखरा / पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो ।
पोखरेली व्यावसायिक घराना...
पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय सँधै ‘अनिर्णयको बन्दी’
पोखरा / गण्डकी प्रदेश सरकारले पुनः एकपटक पोखरालाई पर्यटकीय राजधानी बनाइनुपर्ने विषय उठान गरेको छ । मंगलबार सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ‘११ सदस्यिय अध्ययन समिति’ गठन गरेको...
पोखरामा आइटीएफ जे-३० टेनिस जारी
पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे-३० टेनिस प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ ।
मंगलबार पुरुष एकलतर्फ भारतका...
गोल्डेन नेचरमा निबन्ध लेखन, प्रथम भइन सम्झौता भण्डारी
पोखरा / पोखरा-३०, खुदी ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका बीच नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरूमा रहेको लेखन...
चार वर्षदेखि फरार प्रतिवादी पक्राउ
स्याङ्जा / लागुऔषध (ब्राउन सुगर) हेरोइन मुद्दामा दोषी ठहर भइ ४ वर्षबाट फरार एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी कालिगण्डकी घर भइ फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले ४४ वर्षीय रेशम थापा मगरलाई प्रहरीले...
केपी ओली कप: समूह चरण नसकिँदै सेमिफाइनलको टुंगो
पोखरा / पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको समूह चरणको खेल नसकिँदै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । मंगलबार समूह ‘डी’ अन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराउँदा अन्तिम चारको...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न देवकोटाको अध्यक्षतामा अध्ययन समिति गठन
पोखरा / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा मंगलबार समिति गठन गरिएको हो ।
समितिको सदस्यमा...
कौडा खेल्दै गर्दा १६ जना पक्राउ
पोखरा / पोखरा महानगरपालिका-२१ निर्मलपोखरीमा कौडा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती करिब साढे १ बजेको समयमा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट पाँच लाख पाँच हजार...
आर्मीले कोशीलाई दियो विशाल लक्ष्य,भीम र सन्तोषको अर्धसतक
पोखरा / पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा...
एमालेको संकल्प यात्राका दुई दिन बागलुङमा
बागलुङ/ नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले थाल्ने संकल्प यात्रामा दुई दिन सम्म बागलुङमा विविध कार्यक्रम हुने भएका छन् ।
एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्य पहाडि...