बागलुङ/ सात समुन्द्र पारीको देश, मध्यरात, एक्लो कोठा । सुतिरहेको अवस्थामा कोही पुरुषले उनको मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु तर मैले भनेको मान ।’ उनले...
पर्यटकीय गन्तव्य सूचीकरण र क्यूआर नक्सांकन गरिने
बागलुङ/ बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्यहरुको चिनारी, प्रचार प्रसार र प्रवद्र्धनका लागि श्रव्यदृश्य तथा पुस्तक आकारका प्रचार सामग्री बनाउने भएको छ । नगर पर्यटन विकास समितिको बैठकले पर्यटकीय सम्पदाहरुको ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी’ बनाउने...
ट्रेड युनियन अधिकारबारे प्रशिक्षण
बागलुङ/नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ । बुधबार आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेर ट्रेड युनियन अधिकार र कर्तव्यबारे जानकारी दिईएको हो ।
कार्यक्रममा योगदानमा आधारित...
घटेन डेंगु, साढे ११ हजार संक्रमित, ७ को निधन
पोखरा/ गण्डकीको स्याङजामा पाँचजना र तनहुँमा दुई गरी सात जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन । प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगु पुगेको छ । महामारी तथा स्वास्थ्य विपद सम्बन्धि दैनिक संक्षिप्त...
ठेकेदारले भुक्तानी नपाएपछि सडकको काम अलपत्र
बागलुङ/ ठेकेदारले काम नगरेर यो सडक अलपत्र भयो । यो भवन रोकियो, यो काम नभएको हो भन्ने धेरै आयोजना भेटिन्छन् । तर केही आयोजना यस्ता छन्, ती आयोजनामा ठेकेदारले पाउनु पर्ने करोडौं भुक्तानी नभएपछि...
ब्लड क्यान्सर पीडित बालिका बचाउ अभियान
बागलुङ/ ब्लड क्यान्सर पीडित बालिका बचाउन अभिभावकले सहयोगको आब्हान गरेका छन् । बागलुङ नगरपालिका–३ घर भइ हाल काठमाण्डौंमा कक्षा ९ मा पढ्ने सिबिषा खड्कालाई बचाउन सहयोगको खोजी भएको हो ।
आमा रोशनी र बाबु शिवकी...
बस्ती पातलो हुँदा घर घरमै पस्छ चितुवा
बागलुङ/ गाउँमा घरहरु रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँटहरु कुकाठले भरिएर जंगल बनेको छ । बस्ती नजिकका पाखाहरु केही बर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरी गाईबस्तु चरेकै कारण...
मानव अधिकार हनन नहोस् : जिसस प्रमुख पौडेल
पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा मानवीय विकास विना मानव अधिकारको पूर्ण प्रत्याभूति असम्भव भएको बताएका छन् ।
नेपालको संविधानले आधारभूत अधिकारसहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको विषय भएको र कास्कीका कुनै...
सिगानामा दुई सेट पञ्चेबाजा हस्तान्तरण
बागलुङ÷परम्परागत बजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको लामीचौरको दलीत बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिएको हो । बागलुङ नगरपालिकाका...
‘व्यवसाय उपभोक्ताको हितमा बनाऔं’
बागलुङ/ किसान र उपभोक्ता ठगिने र व्यवसायीले अत्याधिक नाफा खाने व्यवसाय नियन्त्रण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले व्यवसायी पलायन नहुने, तर निश्चित नाफा मात्र खाने व्यवस्था हुनुपर्ने बताए ।
उपभोक्ता हित समन्वय समितिको बैठकमा...