शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरा महानगरले पठायो भूकम्प प्रभावित रुकुम र जाजरकोटमा राहतसहितको उद्धार टोली

पोखरा / पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ। महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान...

रोट्रयाक्टको चंगा चेट

बागलुङ/रोट्रयाक्ट क्लब अफ बागलुङले शनिबार चंगाचेट कार्यक्रम सम्पन्न गरेको छ । दशै र तिहारलाई चंगा उडाउने चाडको रुपमा लिइन्छ । सोही अवसर पारेर हराएको संस्कृति जोगाउन चंगाचेट कार्यक्रम गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङका आगामी...

भुकम्प प्रभावित क्षेत्रमा बडिगाडले पठायो स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री

बागलुङ/ कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ । भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले गर्दै...

‘पुतली बाजे’ कोलिन स्मिथको पोखरामा निधन

पोखरा / ‘पुतली बाजे’ भनेर चिनिने कोलिन स्मिथको गएराती निधन भएको छ । ८७ वर्षका कोलिन स्मिथको उपचारका क्रममा पोखराको हरियोखर्क अस्पतालमा गएराति निधन भएको हो । उनले साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल...

कर्णालीका सभामुखको गाडी बागलुङमा मोटरसाईकलसँग ठोकियो

बागलुङ/ कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएक छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोटहुँदै भुकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको...

भूकम्प प्रभावित क्षेत्रमा गण्डकीले पठायो चिकित्सकसहितको टोली

पोखरा/गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले...

कांग्रेस जिल्ला सम्मेलनमा संघीयताकै बहस

बागलुङ/कांग्रेस कार्यक्रममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डे र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले संघीयतालाई बलियो बनाउनुपर्ने माग गरे । उनीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसके संघीयता असफल हुने चेतावनी दिए । प्रदेश...

रंग मिसिएका खाद्यपदार्थ बिक्री र उपभोग नगर्न आग्रह

बागलुङ/बागलुङ नगरपालिकाले तिहारलगायत चाडपर्वको समयमा रंग मिसिएका झिनिया लगायतका खाद्यपदार्थ बिक्री वितरण र उपभोग नगर्न आग्रह गरेको छ । शुक्रबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको अहित हुनेखालका कुनैपनि व्यापारिक गतिबिधि नगर्न व्यवसायीलाई...

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

पोखरा/ कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन...

संविधान बिरोधी शक्तीलाई ठेगान लगाइन्छ : देउवा

बागलुङ/नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनुपर्ने बताएका छन् । पछिल्लो समय बढीरहेको संविधान बिरोधी अभियान तथा संविधान र संघियता ठिक छैन भन्ने आरोप कांग्रेसले मिथ्था बनाउनु पर्ने बताए । शुक्रवार...

-->