बागलुङ / बागलुङ क्रिकेट संघको आयोजनामा बागलुङमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। कात्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने गरि प्रतियोगिता शुरु भएको हो...
पोखरा / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर...