बागलुङ/रामरेखा आधारभुत विद्यालयले विद्यालयको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माणमा सहयोग गर्दै आइरहेको स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष लगायतलाई सम्मान गरको हो । नेपाल भ्रमणमा रहेका स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष...
बागलुङ/रुद्रेपीपल सामुदायिक टोल विकास संस्थाको नवौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाले कोषाध्यक्ष र सचिवका प्रतिवेदन सर्वसम्मत पास गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सबैखाले विकासका लागि समुदायको...
म्याग्दी / कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका...
बागलुङ/ बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको समिकरण पुरा भएको छ । लिग चरणको समिकरण पुरा भएसंगै पर्वत, कास्की, नवलपुर र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह चरणको पहिलो...
पोखरा / उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बुधबार लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न...
पोखरा/ जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनासाथ भारतले कात्तिक २० गते सेनाको सी १२० नामक विशेष विमान भूकम्प प्रभावित क्षेत्र नजिकै पर्ने नेपालगञ्जमा अवतरण भयो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर...