शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

लमजुङमा राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध

लमजुङ / जिल्ला प्रशासन कार्यालयले लमजुङमा राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । बिहान ७ बजेदेखि राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले तोकिएको समयमा पनि...

विद्यार्थी सवार तीन बस ठोक्किँदा १६ जना घाइते

नवलपुर / शैक्षिक भ्रमणका लागि पूर्वी नवलपरासीको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् । धरान उपमहानगरपालिका-१३ स्थित धरान-धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा गएको ३ वटा बस शुक्रबार साँझ एक आपसमा...

कास्की प्रहरीको टार्गेटमा विस्फोटकजन्य वस्तु ‘पट्का’

पोखरा /पोखरा नेपालीहरुको महान पर्व तिहारको सुरक्षा लक्षित गर्दै कास्की प्रहरीले विस्फोटकजन्य वस्तु बरामद गरिरहेको छ । तिहारको समयमा समाजमा कोलाह मच्याउने आतिसवाजी, पटका लगायतका विस्फोटक जन्य वस्तु पड्काउन थालेपछि प्रहरीले अभियान थालेको छ...

फूलको व्यवसायमा रमाउँदै विज्ञान पढेका भुवन

रुद्राक्ष, धूपीलगायतका बिरुवा त उनको नर्सरीमा मात्र पाइने भएकोले बेलाबेला छिमेकी जिल्लाबाट पनि माग आउने गरेको छ । बागलुङ / उमेरले बल्ल ३४ वर्षका भए । विज्ञान पढेका यी युवाले कृषिलाई कर्म बनाएकामात्र छैनन् फूलसँग...

फिर्के अतिक्रमणमा अदालतको आदेश: ‘अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्नू’

पोखरा / पोखराको फिर्केखोलाको खोलाघर हटाउने महानगरको सूचनामा उच्च अदालत तगारो बनेको छ । शुक्रबार उच्च अदालत पोखराले कारण देखाऊ आदेश जारी गर्दै महानगरले ३५ दिनभित्र हटाउन भनिएको संरचना यथास्थितिमै राख्न आदेश गरेको हो...

गलकोटमा एमालेको प्रशिक्षण, सचिव विष्टले गरे उद्घाटन

बागलुङ / नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले राजनैतिक परिवर्तनपछि समृद्धिको यात्रा हुनुपर्नेमा देश चुकिरहेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी बागलुङले गलकोटमा आयोजना गरेको निर्वाचन क्षेत्र नं. २, प्रदेश ‘क’ स्तरीय प्रशिक्षण...

बागलुङ नगरपालिकाले १२० रुपैयाँ तोक्यो चिनीको खुद्रा विक्री मूल्य

बागलुङ / बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य तोकेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य प्रति किलो बढीमा रु. १ सय २० सम्म तोकेको हो । बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता...

मुख्यमन्त्री पाण्डे र चिनियाँ नेताबीच भेटवार्ता: पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको प्रतिवद्धता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भेटवार्ता भएको हो...

बेनी-जोमसोम सडकमा मोटरसाईकल दुर्घटना: जर्मन पर्यटकको मृत्यु

म्याग्दी/ बेनीहुँदै जोमसोमतर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड बी को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ । बेनी-जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो । उद्धारमा संलग्न...

‘बागलुङ कप’ टि-२० क्रिकेट: कास्की र नवलपुर फाइनलमा प्रवेश

बागलुङ / बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि-२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की र नवलपुरले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार बिहान...

-->