बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको रणसिंहकिटेनीबाट अवैध हतियार बरामद

बागलुङको रणसिंहकिटेनीबाट अवैध हतियार बरामद


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार

बागलुङ / बागलुङ प्रहरीले जिल्लाको बडिगाड गाउँपालिका-८ रणसिंहकिटेनीको मौरीभिरको ओडारमा वेवारिसे अवस्थामा रहेको ३ थान एकनाले भरूवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरूको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->