बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

३६ वर्षदेखि चल्दै आएको तीजगीत प्रतियोगिता स्थगित

बागलुङ (खर्वाङ)/विगत ३६ वर्षदेखि खर्वाङको डुडियाचौरमा पञ्चमीको भोलिपल्ट हुँदै आएको तीजगीत तथा नृत्य प्रतियोगिता यस वर्ष नहुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बडिगाड गाउँपालिका–२, खर्वाङले गर्दै आएको कार्यक्रम यसवर्ष स्थगित गरिएको अध्यक्ष रुके...

१५ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा

पोखरा/सरकारले भोटेकोशी त्रिशूली बाढीप्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार १५ स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । ‘नेपाल...

बाढीपीडितलाई वडाको साढे २ लाख, वडाध्यक्षको सुविधा पनि कोषमा

पोखरा /कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ गते भोटेकोशी बाढीपीडितलाई साढे २ लाख सहयोग गर्ने भएको छ । चालु वर्षको बजेटमा तीज कार्यक्रममा लागि विनियोजन भएको सो रकम आकस्मिक विपदमा खर्च गर्ने निर्णय भएको...

गण्डकीमा सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा

पर्वत/शुक्रवार साँझदेखि सुरु भएको वर्षा शनिवार बिहानसम्म पनि लगातार भइरहेको छ । यो अवधिमा गण्डकी प्रदेशभित्र सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा...

गण्डकीका १७ को उद्धार, यी हुन् नामावली

बागलुङ (खर्वाङ)/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ । उद्धार...

बाढीमा बेपत्ता हुने बागलुङबासीको सूची बढ्दै

बागलुङ/रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता हुने बागलुङेहरुको सूचि बढ्दै गएको छ । बुधबारसम्म पश्चिम बागलुङमा पर्ने तमानखोला ९ र ढोरपाटन नगरपालिकाका १ गरी १० जना बेपत्ता भएको खबरहरु प्राप्त भएका थिए...

पोखरामा नालीको भेलले बगाएका आमाछोरीको मृत्यु

पोखरा / पोखराको मेयर हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाएर गम्भिर घाइते भएका आमा र छोरीको उपचारको क्रममा ज्यान गएको छ । २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको...

गाईजात्रा महोत्सव २० गते

पोखरा/पोखरामा यही भदौ २० गते शनिबार २७ औं तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव हुने भएको छ । नेवाःखल कास्कीको आह्वानमा लामाचौर नेवाः खल गुठीले यो वर्षको कार्यक्रम पोखरा–१६ स्थित लामाचौर चोकमा आयोजना गर्न...

त्राससँगै आफन्तको प्रतीक्षा

पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीको उत्पातबाट कति जनधनको क्षति भयो, यकिन भइसकेकै छैन । अहिले बाढीमा फसेका र सम्पर्कविहीनहरुको खोजी तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार...

सडककै पानीले २ जना बगायो

प्रतिकात्मक तस्बिर पोखरा/शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा ३ जनालाई बगाएको छ । बाटोमा बगेको वर्षाको पानीले पोखरा–३०, ढुङ्गेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी...

-->