बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सञ्जोगले जोगिए तारा र भूपेन्द्र

बागलुङ (खर्वाङ) ‘म बाँचेछु । म बाँचे । म बाँचेछु । अहिलेसम्म बाँचेछु है म ।’ लगतै हेलिकप्टर देखिन्छ । तीनै युवक चिच्याउँछन्,‘हामी यहाँ छौँ । आयो, आयो ।’ प्रलयकारी बाढीपछि यसरी आत्तिँदै चिच्याउने युवा हुन् तारा...

१०२ गण्डकीबासी सम्पर्कविहीन

पोखरा/रसुवामा आएको आकस्मिक बाढीबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकी प्रदेशका ११ मध्ये ८ जिल्लाका १ सय जना बाढीपछि सम्पर्कविहीन छन् । बिहीबार साँझसम्म चार सय जनाको शव प्राप्त भइसकेको छ भने बेपत्ताहरुको...

विपद् कोषमा मादीको १० लाख

बुधबार आएको बाढीबाट प्रभावितलाई कास्कीको मादी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको...

भोटेकोशी बाढीमा बागलुङका १० जना बेपत्ता

बागलुङ/बुधवार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतको क्षेत्र बगाउँदा बागलुङका १० जना बेपत्ता भएका छन् । पहिलो दिन जानकारी नै नभएका परिवारका सदस्यले खोजी गर्दा सम्पर्क नभएपछि उनीहरु बाढीमा परेको आशंका...

महाविपद प्रभावितलाई देवचुलीको ८ लाख

नवलपुर / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकाले बुधबार आएको बाढीबाट प्रभावितको सहायतका लागि ८ लाख सहयोग गर्ने भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट ४ लाख र जनप्रतिनिधि तथा कर्मचारीको...

बाढी पीडितलाई बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख सहयोग गर्ने

बागलुङ/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्वार र राहतका लागि बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख सहयोग गर्ने भएका छन् । बाढीले पु¥याएको ठूलो मानवीय तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पीडितको...

गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरे ६ लाख ७० हजार सहयोग

बागलुङ/बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतमा पुगेको मानवीय क्षति र अन्य संरचनाको क्षतिकामा राहत तथा खोजी उद्दार गर्ने काममा सहयोग गर्न गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका छन् । उनीहरुले...

महाशिलाले प्रधानमन्त्री उद्धार कोषमा १ लाख ११ हजार दिने

पोखरा\ पर्वतको महाशिला गाउँपालिकाले बाढी प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका कामलाई सघाउन आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालका लागि १ लाख ११ हजार १ सय...

विपद् कोषमा पोखरा महानगरको ४५ लाख सहयोग

पाेखरा / पाेखरा महानगरपालिकाले ४५ लाख रूपैयाँ सहयाेग गर्ने भएकाे छ । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे तर्फबाट प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषामा ४५ लाख रूपैयाँ प्रदान गरिएकाे छ...

बाढी पीडितलाई बागलुङ नगरपालिकाले ५ लाख सहयोग गर्ने

बागलुङ/भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै भोटेकोशी बाढीले निम्त्याएको विपत्ति देशकै साझा पीडा भएकोले पीडामा उद्वार,...

-->