बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गृह मन्त्रालयको सचिवको जिम्मेवारी बागलुङका केदारनाथ शर्मालाई

बागलुङ / सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्दै गृह सचिवको जिम्मेवारी दिएको हो। बागलुङ घर भएका शर्मालाई विपद्को समयमा...

ढोरपाटनको ढोरबराहमा भक्तजनको भीड

बागलुङ/ढोरपाटन नगरपालिका-९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दशनार्थीको भीड लागेको छ । ढोरपाटनमा सडक पूगेपछि जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरबराहको पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु ढोरपाटन...

व्यवसायीलाई ‘द फायर ग्याङ’ को नाममा धम्क्याएर रकम माग्ने दुई पक्राउ

  पोखरा / विगत एक महिनादेखि पोखराका पृथ्वीचोक, लेकसाइडलगायत क्षेत्रका पर्यटन व्यवसायीलाई धम्क्याएर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–६...

कालीका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

बागलुङ/देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएका छन् । गुठी संस्थानले अध्यक्ष खड्कालाई कालीका भगवती गुठीको अध्यक्षमा नियुक्ति गरेको हो । गुठी संस्थानको जिम्मेवारीसम्बन्धी पत्र प्राप्त...

भोटेकोशी बाढीपीडितलाई गण्डकी सरकारको ४ करोड

पोखरा / रसुवामा बुधबार आएको बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारकाले चार करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम...

नवलपुर, गोरखा र तनहुँमा फेला परेका १०२ शव पोखरामा, पहिचान र परीक्षणको तयारी

पोखरा / त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले नवलपुर, धादिङ, गोरखा र तनहुँ लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन...

रसुवा बाढीः सामाजिक अभियान्ता बिप्लव हमालले दिए एक लाख एक हजार

पोखरा / सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा...

तीजको कार्यक्रम स्थगित गरेर बागलुङ चिप्लेटी महिला समूहले पठाए प्रधानमन्त्री राहत कोषमा रकम

बागलुङ / बागलुङको चिप्लेटी महिला समूहले हरितालिका तीज पर्वका अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम स्थगित गरी त्यसमा खर्च हुने रकम रसुवा बाढीपहिरो प्रभावितहरूको राहतका लागि सहयोग गरेका छन् । महिला समूहले भदौ १७ गते बागलुङस्थित...

अर्काे विपद् आउनुअघि…

बागलुङ/भोटेकोशी बाढीको बितण्डाबाट के–कति क्षति भयो भन्ने एक महिनासम्म पनि यकिन नहुन सक्छ । तर, अकल्पनीय त्रासदी आएको सत्य हो । चीनमा हिमपहिरो र हिमताल फुटेर भएको यो दुर्घटना नेपालको इतिहासमा सबैभन्दा ठूलो हो ।...

सञ्जोगले जोगिए तारा र भूपेन्द्र

बागलुङ (खर्वाङ) ‘म बाँचेछु । म बाँचे । म बाँचेछु । अहिलेसम्म बाँचेछु है म ।’ लगतै हेलिकप्टर देखिन्छ । तीनै युवक चिच्याउँछन्,‘हामी यहाँ छौँ । आयो, आयो ।’ प्रलयकारी बाढीपछि यसरी आत्तिँदै चिच्याउने युवा हुन् तारा...

-->