बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रधानमन्त्री विपद् कोषमा जैमिनीको १ लाख

बागलुङ/पश्चिम बागलुङको जैमिनी नगरपालिकाले बाढी पीडितको राहत र पुनःस्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार विपद् व्यवस्थापन नगर समितिको बैठकले बाढी प्रभावित नागरिकको उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्वार...

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा काठेखोला गाउँपालिकाले २ लाख सहयोग गर्ने

बागलुङ/रसुवाको भोटकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएपछि उद्वार र राहतको लागि बागलुङको काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २ लाख रुपियाँ सहयोग गर्ने भएको छ । बिहिबार कार्यालयमा उपस्थित जनप्रतिनिधि र कर्मचारीको...

चितवन र नवलपरासी पुर्व भेटिएका शव पोखरा ल्याइयो

पोखरा /रसुवा बाढीको शवहरु पोखरा ल्याइएको छ । चितवन र नवलपरासी पुर्व तर्फ भेटिएका शवहरु पोस्टमार्टमका लागि पोखरा ल्याइएको हो । आज ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको हो । चितवन...

सामाजिक सुरक्षामा अग्रणी स्याङ्जाको फेदीखोला गाउँपालिका

स्याङ्जा/फेदीखोला गाउँपालिकालेसामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत र करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । फेदीखोला सामाजिक सुरक्षा कोष सुरुआत गर्ने देशकै पहिलो पालिका हो । फेदीखोलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी...

विपदले प्रदेशसभा प्रभावित

पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित बनेको छ । बाढीपछि सिर्जित परिस्थितिका कारण बैठकको सुरुमै राखिएका शून्य र विशेष समयसभामुख कृष्णप्रसाद धितालले हटाएका छन् । बैठक सुरु भएलगत्तै सभामुख धितालले...

नदी किनारमा मात्रै भेटिए ६४ जनाको शव

चितवन / चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४  शव भेटिएका छन्। भेटिएका शव सग्लो र केही शरीरका अंगहरू मात्रै पनि छन्। शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख...

प्रवुद्द युवा समूहले तीन नृत्य प्रतियोगिता गर्ने

बागलुङ/प्रबुद्द युवा समूह बागलुङको आयोजनामा भदौ २१ गते दोश्रो तीज नृत्य प्रतियोगिता हुने भएको छ । समूहले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । गण्डकी प्रदेश स्तरीय हुने प्रतियोगितामा अहिलेसम्म २० वटा टिम सहभागि...

रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटियो

तनहुँ / रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार आबुखैरेनीमा दुई र देवघाटमा चार गरी ६ शव फेला परेका हुन् । ती शव सनाखत भएको...

म्याग्दीको रघुगंगा गाउँपालिकाले गर्यो दुई लाख सहयोग

म्याग्दी / म्याग्दीको रघुगंगगा गाउँपालिकाले रसुवावाढी प्रभावितलाई सहयोग पुग्ने गरी रु. २ लाख सहयोग गरेको छ । बुधबार बिहान आएको भीषण बाढीले रसुवा लगायतका क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि उद्वार र राहतका लागि रकम जुट्न...

ग्रामीण क्षेत्रका नागरिकका काम फोन र इमेलको भरमा प्रहरीले गर्छौ : प्रहरी महानिरीक्षक कार्की

बागलुङ/नेपाल प्रहरीका प्रमुख महानिरीक्षक दानबहादुर कार्कीले नागरिकले फोन र इमेल गरेको भरमा सेवा प्रवाह दिन तयार रहेको बताएका छन् । उनले ग्रामीण क्षेत्रका नागरिकको सामान्य काम गर्न जिल्ला नआउन पनि आग्रह गरे । उनले प्रहरीले...

-->