पोखरा / पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ । महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका निम्ति निवेदन दिन सूचना गरेको थियो...
पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । संसदीय दलको निर्णयपछि...
स्याङ्जा /जिल्लाको गल्याङ नगरपालिका-८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका-९, साङलियातर्फ जाँदै गरेको ग...