फाइल तस्विर
पोखरा/पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३१ सदस्य सहभागी थिए ।
धम्पुसबाट शनिबार...
जनताभन्दा टाढा हजुर छैन जाने ठाउँ…
बागलुङ/प्रधानमन्त्री बालेन्द्र शाह ३ दिनदेखि निजी भ्रमणमा छन् । शाहको टोली काठमाडौंदेखि मुगलिङ, पोखरा हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएको छ । निजी गाडीमा निस्केका प्रधानमन्त्रीले कास्की, म्याग्दी र मुस्ताङका केही स्थानको भ्रमण, मुक्तिनाथदर्शन गरे...
क्रिकेट रंगशाला कहिले बन्छ ?
पोखरा/गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण अलपत्र परेको छ । संघीयतापश्चात प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी गुरुयोजना बनाएको थियो । पोखरा–३३ भरतपोखरी स्थित पशुपतिघाटमा १ अर्ब ६३...
बेनीमा युवाहरुले प्रदर्शन गरे घोडा नाच
म्याग्दी/बेनीमा युवा कलाकारको समूहले नेवार समुदायको मौलिक घोडा नाच प्रदर्शन गरेको छ । एक महिना लामो बर्खेनाच अन्तर्गत आइतबार घोडा नाच प्रदर्शन गरेका हुन् । घोडा नाच नेवार समुदायको मौलिक कला संस्कृतिभित्र पर्दछ ।
नेपाल...
रुपा–२, थुम्कीमा १४ गते तीजगीत प्रतियोगिता
पोखरा / कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ को थुम्कीमा भदौ १४ गते आइतबार गीतगीत प्रतियोगिता हुने भएको छ । थुम्की आधारभूत स्वास्थ्य केन्द्रले वडा नम्बर २ को सहयोगमा कार्यक्रम गर्न लागेको हो ।
प्रतियोगितामा...
अमिताभ बसेकै होटलमा प्रधानमन्त्रीको बास
मुस्ताङ/शुक्रबार कास्कीको ग्रामीण क्षेत्रको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताएका प्रधानमन्त्री बालेन्द्र शाहले शनिबारको बासका लागि चर्चित एवं ऐतिहासिक होटल रोजेका छन् । कुनै समय चलचित्र छायाङ्कनका लागि मुस्ताङ आएका बेला बलिउडका चर्चित अभिनेता अमिताभ...
उत्पादक–उपभोक्ता जोड्न हाटबजार
पोखरा/ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सोझै सहरी उपभोक्ताको भान्छासम्म पु¥याउन पोखरा महानगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क स्थापित गर्ने उद्देश्यले महानगरले...
कास्की अदालतको नयाँ भवन बन्ने
पोखरा/गत वर्षको जेनजी आन्दोलनमा ध्वस्त भएको कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । त्यसका लागि सर्वोच्च अदालतले १५ करोड बजेट विनियोजन गरेको छ ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले नयाँ भवन...
सरकारी कुरियर सेवाले तङग्रिदै हुलाक सेवा
बागलुङ (खर्वाङ)/गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १ सय ओटा कार्यसूचीको बुँदा नं. २७ मा सरकारी कागजात घरमै पु¥याउने उल्लेख छ ।
उक्त बुँदामा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले...
कास्कीका पालिकाको समीक्षा
पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच...