बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रसुवाबाढीको विपद् कोषमा ताराखोला गाउँपालिकाको १/१ लाख सहयोग

बागलुङ/रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले व्यापक क्षति पुर्‍याएपछि उद्वार र राहतका लागि रकम जुट्न थालेको छ । ताराखोला गाउँपालिकाले प्रभावित जिल्लाको विपद् कोषमा रकम सहयोग गर्ने भएको हो । बुधबार बसेको गाउँ कार्यपालिका...

काठमाडौं बोलाएपछि, रिवन काटेर हिडेँ आइजिपी कार्की

पोखरा /  भोटेकोशीमा आएको बाढीपछि पोखरा आएका आइजिपी दानबहादुर कार्की भवन उद्घाटन गरेर फर्किएका छन् । वडा प्रहरी कार्यालय रामबजारको भवन उद्धघाटनका लागि पोखरा आएका कार्की काठमाडौंबाट बोलाइएपछि कार्यक्रममा भवनको उद्धघाटन मात्रै गरेर फर्किएका छन्...

पुग्नैपर्ने म्याग्दी मालिकाको प्रभुचेला धुरी

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७, बिममा रहेको प्रभुचेला धुरी धार्मिक आस्था, आध्यात्मिक साधना, प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनको नयाँ सम्भावनासहित विकासको थालनी भएको छ । पूर्वको पाथीभरा र पश्चिमको स्वर्गद्वारीसँगको सम्बन्धका कारण प्रभुचेला धुरीलाई धार्मिकस्थलको संगमका...

गण्डकीमा सरकारबाट एमाले बाहिरियो, के होला नयाँ समीकरण ?

पोखरा / गण्डकी प्रदेश सरकारमा सामेल नेकपा -एमाले)का चार मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । नेकपा -एमाले) र नेपाली कम्युनिष्ट पार्टी -नेकपा)बिच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेको एक महिनापछि गण्डकी सरकारबाट एमाले...

विश्वभरका डिजिटल नोमाड पोखरा आउँदै

पोखरा/विश्वभरका प्रविधि उद्यमी, डिजिटल नोमाड तथा रिमोट वर्कमा आबद्ध अन्तर्राष्ट्रिय पेशाकर्मीको जमघट पोखरामा हुने भएको छ । नोमाड बेसक्याम्प नेपाल २०२६ आगामी सेप्टेम्बर १ देखि ७ सम्म पोखरामा आयोजना हुने भएको हो । कार्यक्रममा ३०...

विहादीले तीज विशेष कार्यक्रम गर्ने

पर्वत/पर्वतको विहादी गाउँपालिकाले हरितालिका तीजको अवसरमा गाउँपालिका स्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक महिला समूह, महिला स्वास्थ्यकर्मी, महिला शिक्षक तथा विद्यालयका विद्यार्थी...

हेलचेक्र्याइँले ल्यायो विपद्

बागलुङ/गएको साउन २८ गते झिसमिसेमा पहिरो खस्दा निसीखोला गाउँपालिका वडा नं. २, देविस्थानका धाराटोलका १० घरमा क्षति भयो । पहिरोले घरहरू चर्किंदा कतिपय परिवार बेघरबार बने । गोठहरू पूर्णरुपमा क्षतिग्रस्त हुँदा बर्खे झरीमा पशुचौपायालाई...

नुवाकोटका सबै घरमा धारा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका–४ नुवाकोट गाउँमा खानेपानी पुगेपछि खुसीयाली छाएको छ । त्यहाँका सबै घरमा खानेपानीका धारा बनेपछि वर्षाैदेखि सास्ती खेप्दै आएका स्थानीयलाई ठूलो राहत मिलेको छ । लामो समयको प्रयास र स्थानीयको सक्रियतामा नुवाकोटका...

पहिलो दिन उत्कृष्ट दुइ युवा सम्मानित

बागलुङ/बागलुङका दुइ युवालाई जेसीजले सम्मान गरेको छ । फोटोग्राफीमार्फत पर्यटनको क्षेत्रमा योगदान गरेको भन्दै यहाँका सन्दिप शर्मा र बुटिक व्यवसायमा सफलता पाएकी सन्ध्या राजभण्डारीलाई बागलुङ जेसीजले सम्मान गरेको हो । शर्माले धौलागिरि बेसक्याम्प, अन्नपुर्ण, मकालु...

राजीनामा दिनबाट किन रोकिए गण्डकीमा एमालेका मन्त्रीहरु ?

पोखरा / गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताए । तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख...

-->