शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बाटुलेचौरको प्रगति माविले नाटक महोत्सव गर्ने

पोखरा/ पोखरा–१६ बाटुलेचौरस्थित प्रगति माध्यामिक विद्यालयले आफ्नौ ३४ औं वार्षिकोत्सवका अवसरमा ‘प्रगति नाटक महोत्सव २०८१’ गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २४ र २५ मा उक्त महोत्सव हुने...

सृजना मा.वि.का विद्यार्थीले मनाए चिनिया नयाँ वर्ष

पोखरा/ पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलका विद्यार्थीले शुक्रबार चिनिया नयाँ वर्ष–२०२५ मनाएका छन् । विद्यालयको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीले चिनिया नयाँ वर्ष मनाएका हुन । विद्यालयमा कार्यरत चिनिया भाषा शिक्षक यान युहई...

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा/  पोखराकाे मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन...

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा/ एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल...

माझठाना–पोखरा सम्पर्क समाजको बृहत स्वास्थ्य शिविर

पोखरा/ सामाजिक सेवामा समर्पित माझठाना–पोखरा सम्पर्क समाजले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । पोखरा २८ रैकरस्थित रत्नशोभा माविमा आयोजित शिविरमा ८५१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा आँखा, पेट, छाती तथा मुटु, हाडजोर्नी...

गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको गण्डकी प्रदेशमा आवस्यक तयारी पुरा भएको छ । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरि यो खोप अभियान सञ्चालन हुदैछ । प्रादेशिक स्वास्थ्य...

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा/  आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक...

व्यापार मेलामा आज राजस्थानी लोकनृत्यको विशेष प्रस्तुती

पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने...

बेनी-दरवाङ सडकः रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरू

बेनी / म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ। रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो।  पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा,...

रेडक्रसलाई अभिभावकत्व प्रदान गर्न गण्डकी सरकार प्रतिवद्ध: मन्त्री पाठक

पोखरा/नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय पोखरा-१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी...

-->