शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा/ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा...

सहकारी ठगी आरोपमा म्याग्दी जिल्ला समन्वय प्रमुख थापा सहित ५ पक्राउ (अपडेट)

म्याग्दी/ सहकारीको रकम हिनामिना गरेको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । उनीसहित अन्य ४ जनासमेत पक्राउ परेको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । थापा सहितको समुहले...

पुम्दीकोटमा कैशालधाम निर्माण गरिने

पोखरा/ पोखरा–२२ पुम्दीकोटमा कैशालधाम निर्माण गर्ने उद्धेश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आगामी फागुन ७ गतेदेखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका...

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

पोखरा/  तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा शनिवार साँझ ६...

निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन अध्यादेश : मन्त्री पाण्डे

बागलुङ/संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । नेपालका कतिपय कानूनका कारण निजी क्षेत्रले असहज महशुस गरेको र तत्काल ऐन बनाउन...

निजामती कर्मचारी संगठन पर्वतको अध्यक्षमा सुवेदी

पर्वत/नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको १२ औँ जिल्ला अधिवेशनबाट दीपक सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा शिक्षा अधिकृतको रूपमा कार्यरत सुवेदी निवर्तमान कार्यसमितिमा सचिवको रूपमा...

विजयपुर सिंचाई प्रणालीको २४ औं साधारण सभा

लेखनाथ/कास्कीको पोखरा महनगरपालिका वडा नं २६, २७, २९ र ३० को कृर्षियोग्य १२८० हेक्टर भुमिमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्नभएको छ । साधारण...

नेवाः मिसा पुचको अध्यक्षमा श्रेष्ठ

पोखरा/नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशन कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा...

हिमालय आँखा अस्पतालमा थप भौतिक पूर्वाधार निर्माण गरिदै

पोखरा/  नेपाल नेत्रज्योति संघ कास्कीले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालमा गुरुयोजना बनाएर नयाँ भौतिक पूर्वाधार निर्माणका लागि पहलकदमी गर्ने भएको छ । झन्डै ४० वर्षअघि बनाइएको भौतिक पूर्वाधार अहिले आएर बढ्दो बिरामीको संख्यालाई सेवा...

बेलबुटे आदर्श समाज गठन

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडाको बेलबुटे क्षेत्रका स्थानीयसावासीको आज सम्पन्न भेलाले बेलबुटे आदर्श समाज गठन गर्दै कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  बेलबुटे क्षेत्रको समग्र विकासका लागि सहयोग पुु¥याउने लक्ष्यका साथ...

-->