शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम

पोखरा/  सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले पुनः भिम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी,...

मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) सोंथार बेँसी टारी बजार मेला हुने भएको छ । तेस्रो संस्करणको मेला...

स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरा/  प्रहरीले एक साताको अवधिमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्द स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । यही माघ १४ गतेदेखि आइतबारसम्म चेकजाँचका क्रममा यी...

सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर

पोखरा/ दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी. पोखराको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर...

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

पोखरा/ पोखराको मासबारस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक...

विद्यामन्दिरमा ‘बाल पुस्तकालय’ सञ्चालनमा

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा आएको छ । पुस्तकालयको ७८ औ स्थपना दिवसको अवसर पारेर आईतवार पुस्तकालयको उद्घाटन गरिएको हो । विभिन्न दाताको सहयोगमा बालबालिकाको लागि मात्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख...

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास

पोखरा / गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले खेल जीवनबाट सन्यास लिएका छन्। टाइगर भलिबल प्रतियोगितामा उपविजेता बनेसँगै पाण्डेले खेल जीवनबाट सन्यास लिएका हुन्। पाण्डेले विगत ८ वर्षदेखि टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए।...

राजनीतिमा जितहार स्वभाविक भएकाले कसैेले जित्दैमा उत्ताउलो हुनु पर्दैन– देउवा

पोखरा/  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा जितहार स्वभाविक हुने बताएका छन । यसैले कसैले जित्दैमा उत्ताउलो हुन नहुने उनको भनाई थियो । नेपाली कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै सभापति...

गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

पोखरा/  गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले...

अधिकृत बिक्रेता संघ धौलागिरीको अध्यक्षमा श्रेष्ठ

बागलुङ/साविकको धौलागिरीका चार जिल्ला समवेश गरेर गठन भएको धौलागिरी अधिकृत बिक्रेता संघको दशौं साधारणसभा तथा पाँचौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बागलुङ बजारको सिल्भर पार्टी प्यालेसमा सम्पन्न अधिबेशनले म्याग्दीका व्यवसायी राजकुमार...

-->