शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

घान्द्रुकमा द कोरस ब्याण्डको गीत विमोचन

पोखरा/  द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ । आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले...

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

पोखरा/ प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने...

हिसान गण्डकी फुटसलमा ८ विद्यालय छनौट

पोखरा/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलमा ८ टिम छनौट भएका छन् । छनौट हुनेमा टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी...

पोखरामा फागुनमा विराट चक्रविज्ञान र स्वजागरण उत्सव हुँदै 

पोखरा/ जीवन विज्ञान प्रतिष्ठानले पोखरामा ‘विराट चक्र विज्ञान’ र ‘गण्डकी स्वजागरण उत्सव’ को आयोजना गर्ने भएको छ । आगामी फागुन फागुन १० गते ‘गण्डकी ‘स्वजागरण उत्सव’ र फागुन ११ देखि १७ गतेसम्म ‘‘विराट चक्र...

न्यु एभरेष्टको वार्षिकोत्सवमा खेलकुद र साँस्कृतिक कार्यक्रम

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित विद्यालयले वार्षिकोत्सव मनाउन लागेको हो । विद्यार्थीलाई रचनात्मक प्रयोगितात्मक कार्यक्रममा सहभागि गराउने, शिक्षक, अभिभावक र विद्यार्थीको...

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको...

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फागुन १६ र १७ मा पोखरामा 

पोखरा/ इन्ट्रा (नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो सिजन २ को अडिसन आगामी फागुन १६ र १७ गते पोखरामा हुने भएको छ ।...

राज्यले सहिद घोषणा नगरेका ऋषिको सालिक अनावरण

पाेखरा/ राज्यले सहिद घोषणा नगरे पनि पाटी विशेष र जनस्तरबाट सहिदका रुपमा पुजिदै आएका ऋषि परियारको ३४ वर्षपछि अर्धकदको शालिक निर्माण गरिएको छ । पञ्चायत विरुद्धको संयुक्त जनआन्दोल २०४६/४७ क्रममा कास्कीको जिल्ला पञ्चायत अगाडी...

दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

पोखरा/ कास्कीको रुपा गाउपालिका वडा नं ७ दाङसिमराङ्ग स्थायी घर भई पोखरा महानगरपालिका भित्र वसोवास गर्दै आएका भट्टराई महिला सञ्जालनको प्रथम अधिवेशनले नारायणी भट्टराइ (रक्षा) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दाङसिमराङ्ग घर...

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

पोखरा/ पोखराको ड्यामसाइड क्लवको आयोजनामा यही माघ २० गतेदेखि चौथो संस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश...

-->