शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘गाँजाको औद्योगिक प्रयोग, हरियो सुन कि बैमौसमी धुन’ बारे पोखरामा कचहरी

पोखरा/ गाँजाको औद्योगिक सम्भावनाबारे पोखराको लेकसिटी कचहरी सम्पन्न भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो...

जेसीज बागलुङको वार्षिक प्रगति समिक्षा

बागलुङ/बागलुङ जेसीज बर्ष २०२४ ले गरेका कार्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरि बागलुङ जेसीज बर्ष २०२४ ले १ बर्षमा गरेका कार्यहरु सार्वजनिक गर्दै लक्ष्य लिएका मध्य २ वटा...

विपन्न नागरिकको जिविकोपार्जनमा बिवाईसीको महत्वपूर्ण योगदान : मन्त्री पाठक

बागलुङ/विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसीले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले विवाईसीले अन्तराष्ट्रिय साझेदारी...

राष्ट्रिय ब्रान्ड बनेको पोखरा सडक महोत्सव

पोखरा/ ३ दशक अघिको कुरा । घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन आफ्नै देश फर्कने क्रममा पोखरा छाडेपछि मुख्य पर्यटकीय केन्द्र लेकसाइड सुनसान हुन्थ्यो । आन्तरिक पर्यटकमा घुम्ने बानीको बिकास भइसकेको थिएन । मंसिर,...

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताएका छन् । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा...

होली माउण्टद्वारा बृद्धबृद्धालाई खाजा खाद्यन्न तथा नगद सहयोग

पोखरा/ पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवामा...

‘पत्रकारिताले राजनीतिमा पनि सुधार ल्याउनुपर्छ’

बागलुङ/समाजमा सिर्जना भएका गलत सूचनालाई आजको पत्रकारिताले चिर्दै सत्यतथ्य पस्कनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको बागलुङको पत्रकारिता हिजो, आज र भोली विषयक बिमर्श कार्यक्रममा बोल्ने वक्ताले पत्रकारिताले सही सूचना...

परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको...

लेखनाथ महोत्सवको दुई दशकः सुन्तलाबाट सुरु हुँदै माछा प्रदर्शनीसम्म

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने लेखनाथ महोत्सवमा यसपटक विभिन्न जातका एक सय थरिका माछा प्रदर्शनीको रुपमा राखिने भएको छ । संघले आयोजना गर्दै आइरहेको महोत्सवको २० औं संस्करणमा एक्युरियममा विभिन्न जातका माछा...

ड्रागन बोट रेसमा नेपाल उपाधिविहिन

पोखरा/  पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले कब्जा जमाएका छन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू...

-->