शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

स्वास्थ्य क्षेत्र सुधार्न योजनावद्व काम : मन्त्री पाठक

बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् । सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि...

तमु ल्होसारै आशीमाला (फोटो फिचर)

पोखरा/  तमु (गुरुङ) समुदायले सोमबार नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार धुमधामका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

बागलुङ नगरपालिका ३ बालमैत्री वडा घोषणा

बागलुङ/बागलुङ नगरपालिका वडा नम्वर ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा...

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. केसीले गरे पदभार ग्रहण, विश्वविद्यालयद्वारा स्वागत

पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज केसीले आईतबार पदभार ग्रहण गरेका छन । विश्वविद्यालयको केन्द्रीय कार्यालय ढुंगेपाटनमा आयोजित औपचारिक समारोहबीच उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उपकुलपति केसीले...

मुख्यमन्त्री पाण्डेले भने ‘पिएसले दिएको पद हो र डराउनलाई ?’

पोखरा/संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ यतिबेला पोखराका विभिन्न कार्यक्रमा व्यस्त छन् । उनलाई कार्यक्रम उद्घाटन गर्न भ्याइनभ्याइ छ । कार्यक्रमकै बीचमा बोल्दा मन्त्री गुरुङले सातवटै प्रदेशका मुख्यमन्त्रीहरु मुख्यमन्त्री पद...

सामसङको युवा सशक्तिकरण अभियान

पोखरा/आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआइसी)मार्फत् सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) कोर्ष पूरा गरेका ३०...

सहकारी ठगीमा मंगलबारबाट थुनछेक बहस

पोखरा/सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । आइतबार सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका वयोवृद्ध कृष्णप्रसाद गुरुङ, गण्डकीकी पूर्वसांसद मीना गुरुङ र रामबहादुर खनालको बयान सकिएसँगै मंगलबारबाट थुनछेक बहस...

पन्ध्र पुसमै किन भयो ड्रागन बोट रेस ?

पोखरा/२०२२ सालमासुुरु भइ २०३० सालमा सम्पन्न पृथ्वी राजमार्गले पोखरालाई काठमाडौंसँगमात्र जोडेन, चिनियाँहरुसँग परिचित पनि गरायो । त्यसो त, सडकसँगै पोखरा–बागलुङ राजमार्ग एवं पोखराको सेती जलविद्युत तथा सिंचाइ योजना पनि चिनियाँ सहयोगबाटै बने । राजमार्ग...

पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न प्रतियोगिता

पोखरा/ रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन आईतबार विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन । आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली...

पोखरा–१३ ले साहित्य पर्व गर्ने

पोखरा/ वडालाई कला, सहित्यतर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको छ । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व,...

-->