पोखरा/ करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आयोजित एमाले जनप्रतिनिधिहरुको धर्ना कार्यक्रममा झडप हुँदा नगरप्रहरीका सई सन्तबहादुर केसी घाइते भएका छन् । अण्डकोषमा चोट लागेक उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । एमाले जनप्रतिनिधिहरुले मंगलबार गेटअगाडि धर्नासहित...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको...
पोखरा / सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका कार्यकर्ता र समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले उनलाई फसाउन खोजिएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका...
पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविसहित सूर्यदर्शन सहकारीको रकम...
म्याग्दी/ म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले...
पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालिन संचालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज मंगलबार म्याद...