पोखरा/ यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा...
स्याङ्जा/नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक भएको बताएका छन् । गल्याङ नगपालिका १ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिष्ठानले विद्यादान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनार्थ अयोजित मातापिता...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा जन्मिएका भूकम्पविद् डा. शिव सुवेदीले नेचर जर्नलबाट ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार जितेका छन् । नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने ‘द जोन म्याडक्स प्राइज,...
पोखरा/पोखरा महानगरपालिकामा १२९ जना कर्मचारीलाई प्रचलित कानुन विपरित नै स्थायी नियुक्ती दिएको खुलेको छ । प्रदेशको लोकसेवा आयोगले सबै कर्मचारीको नियुक्ती बदर गरिदिएको छ । हालै आएर पोखरा महानगरपालिकामा कर्मचारी नियुक्तीको अर्को बेथिती सार्वजनिक भएको...
पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बार्षिक कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया तत्कालै अगाडि बढाउन मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् । बुधवार उनीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पाठकले चालु आर्थिक बर्षमा...
पर्वत / सहकारी ठगी गरेर एक वर्षदेखि फरार रहेका पर्वतको कुश्मामा रहेको ‘तपाईं हाम्रो सहकारी संस्था’का अध्यक्ष बालगोपाल श्रेष्ठविरुद्ध रेड नोटिस जारी भएको छ । २९ करोड रुपैयाँ ठगी गरेर फरार श्रेष्ठलाई इन्टरपोलले बुधबार रेडकर्नर...