पोखरा/पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार तमझम थियो । चिनबाट एउटा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण हुँदै थियो । जहाँ पोखराका कार्यवाहक मेयरदेखी पर्यटन व्यवसायि, बुद्धिजिवि समेत पुगेका थिए । पोखरा विमान अवतरण भएपनि त्यो विमानले पोखराबाट...
बागलुङ/निर्माण थालेको १६ बर्ष पुग्दापनि सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगती भएको छ । ठेकेदारले काम नगरेकोमा अलपत्र परेको आयोजनाले आरोप लगाउने गरेको छ । उता आयोजनाले पनि एकादुइ स्थानमा मात्र ठेक्का...
म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ । क्याम्पसले २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानमार्फत समुदायमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी...
पोखरा / चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रोपटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रोपटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि...
पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी पीडितमथि सडक देखि सामाजिक संजालसम्म विभिन्न झुटा कुरा र लान्छना लगाई सहकारी पीडितको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ । समितिले आज...