पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले झन्डै साढे २ दिनमा काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा...
बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कवि नेत्र सुवेदी ‘प्रयास’ को कविता संग्रह सार्वजानिक भएको छ । सुवेदीको कविता संग्रह ‘प्रयासका कविता’ बुधवार बागलुङमा विमोचन भयो । धौलागिरि साहित्य प्रतिष्ठानले बुधवार आयोजना...
पोखरा/ पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा...
पोखरा/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका...