पोखरा / सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबारबाट बयान लिन सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला...
पोखरा / विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान...
पोखरा / पोखराको शहिदचोकस्थित कास्की जिल्ला प्रशासन कार्यालय र अन्य संवेदनशील सरकारी निकायबो बीचमा नेपाल प्रहरीले बनाउन लागेको पेट्रोल पम्प निर्माणको काम अघि नबढाउन उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । नागरिक समाज...
पोखरा/ गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा बिकास समितिले प्रदेश सरकारलाई सार्वजनिक यातायात, कालोबजारी रोक्न, बजार अनुगमनलगायत विषयमा विभिन्न निर्देशनहरु दिएको छ । विभिन्न सरोकारवाला निकायसंगको छलफलपछि समितिले १२ वटा निर्णय गर्दै ती सबैको...
पोखरा / पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई आईतवार कास्की जिल्ला अदालत परिसरमा पत्रकारहरूसँग बोल्न दिइएकोमा गृह मन्त्रालयले सिरियस नोट गरेको छ। एक जना थुनुवालाई पत्रकारहरूसँग खुल्लमखुल्ला बोल्न दिएको भन्दै गृह मन्त्रालयले सिरियस...