आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

विरोध होइन साथ चाहन्छन् सहकारी पीडित

पोखरा÷पोखराको सडक दुई दिनदेखि तातिन थालेको छ । दुई दिनयता पोखरामा ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा समेत घन्किन थालेको छ । तर, त्यो नारा सहकारी पीडितले होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले...

बागलुङबाट साढे ३८ लाखको छुर्पी अमेरिका निर्यात

बागलुङ / पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत...

राईनो संरक्षण गोल्डकप फुटबलमा कपिलवस्तु ११ विजयी

नवलपुर / मध्यविन्दु -२ कोल्हुवामा कार्तिक ३ गते देखि शुरु भएको सातौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आईतवार भएको खेलमा टाईवेकरमा ५-४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट...

आइतबार पोखराको शहिद चोकमा झन्डै ४ घन्टा

पोखरा/ शुक्रबार पक्राउ पुर्जी जारी भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे । रातारात लामिछानेलाई पोखरा ल्याइयो । शनिवार पोखरामा रास्वपाले आफ्ना सभापति पक्राउको बिरोधमा प्रदर्शन गर्यो । प्रदर्शनमा...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा / सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

अदालतभित्र यसो भने रविले (भिडियो)

पोखरा /सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आइतबार म्याद थप्न लगिएको थियो । त्यसक्रममा उनले अदालतको मुल गेट छिरेर भित्र प्रवेश...

पानीको फोहोरा र अश्रुग्यासबाट प्रदर्शनकारी घाइते, एक जना पक्राउ

पोखरा /  पोखरामा आइतबार रास्वपाले गरेको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्याँस लागेर रास्वपाका एक कार्यकर्ता घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका आन्दोलनकारी माथि प्रहरीले पानीको...

मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु, ३३ जनाको उद्धार

मनाङ / मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक...

मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छः रवि लामिछाने

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले आफूलाई...

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा / सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो। उनका साथमा पार्टीका...

-->