आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पूर्व डिआईजी जोशीलाई बयानका लागि बुटवल पठाइयो

पोखरा / सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट बुटवल लगिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनलाई आज हवाईमार्गबाट बुटवल लगिएको हो । जोशीलाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा...

हावाहुरीसहितको असीनापानीले धानबाली र तरकारी खेतीमा ठूलो क्षती

पोखरा/ हावाहुरीसहित आएको असिनापानीले पर्वतको महाशीला गाउँपालिकाका केही वडाहरुमा थन्क्याउने बेलाको धानबाली र तरकारी खेतीमा ब्यापक क्षति पुराएको छ । महाशीला वडा ४ को पाखापानी, वडा ५ को लुंखुदेउराली र वडा ६ को फलामखानी...

नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन, विधान मस्यौदामाथि समुहगत छलफल सुरु

पोखरा/ नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखराम सभागृहमा सुरु भएको छ । पार्टीका अध्यक्ष एवं विधान अधिवेशन आयोजक समितिका संयोजक डा .बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे । उक्त अवसरमा भट्टराईले आफुले...

पोखरा र चितवनमा रास्वपाको प्रदर्शन जारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही...

गण्डकीको वन तथा वातावरण मन्त्रीमा लमजुङका पौडेल नियुक्त, आजै सपथ

पोखरा/ लामो समयदेखि खाली रहेको गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गर्दै पाण्डेलाई मन्त्रीमा नियुक्त गरेका हुन । योसंगै गण्डकी मन्त्रीपरिषद्ले पूर्णता...

मुस्ताङमा फल्यो झन्डै ९२ करोडको स्याउ

पर्वत/पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८...

गुमनाम ‘गुरिल्ला ट्रेक’

म्याग्दी/एकदशक अगाडी नै नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाईड बुकसमेत तयार भए पनि अझै ‘गुरिल्ला ट्रेक’ गुमनाम रहेको छ । गुरिल्ला टे«लका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधार समेत नहुदाँ निकै...

गर्भवती महिलाहरु सधैं असुरक्षित

पोखरा/पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०८०/०८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य...

घोडेपानीका होटलमा पर्यटक लक्षित छुट योजना

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले दशै तिहार छठ लगायत चाडपर्वको...

साझेदारीको योजनामा पालिकालाई भार

बागलुङ/नियमति काम गरेको भए दुइ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको छ । ढिलाइ हुँदा संघीय साझेदारीको रकम नआएपछि काम सक्ने दायित्व गाउँपालिकामा सरेको छ । पालिकामा बजेट छैन, जसका कारण...

-->