आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

लमजुङ अस्पतालमा विशेषज्ञसहित सिटी स्क्यान छिट्टै: मन्त्री पाठक

लमजुङ / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन तहमा वर्गीकरण गरी कार्यक्रम...

राईनो संरक्षण गोल्डकप फुटबल: उद्घाटन खेलमा देशभक्त विजयी

नवलपुर / नवलपुरको मध्यविन्दु -२ कोल्हुवामा आजदेखि शुरु भएको उद्घाटन खेलमा देशभक्त विजयी भएको छ । टाईवेकरमा ५-४ गोल अन्तरले देशभक्त विजयी भएको हो । खेलको २० औं मिनेटमा देशभक्त क्लवको तर्फबाट पहिलो गोल विदेशी...

भीमापोखरा कल्याण समाजको अध्यक्षमा डिल्लीराज र सचिवमा राजु निउरे

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा डिल्लीराज उपाध्याय चयन भएका छन् । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान सचिव उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कल्याण समाजको उपाध्यक्षमा बालकृष्ण शर्मा,...

खेलकुदवाट पर्यटनमा टेवा पुग्छः मन्त्री बिन्दुकुमार थापा

नवलपुर / गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन । गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन...

सिकारका लागि पहिलो टोली पुग्यो ढोरपाटन

काठमाडौं / नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२...

रवि लामिछाने पक्राउको बिरोधमा रास्वपा कार्यकर्ता सडकमा, केन्द्रीय नेताहरुको सम्बोधन

पोखरा/ आफ्नो पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारबिरुद्ध नाराबाजीसमेत गरेका थिए...

नवलपुरको बालुवाडाँडामा जिप दुर्घटनाः २ को मृत्यु, ९ जना घाइते

नवलपुर / कावासोतीको बालुवाडाँडामा सिट क्षमताभन्दा बढी यात्रु बोकेर हिडेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । बा.प्र.०७ ०० १ ज.००२० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना शनिबार बिहान ११...

पोखरामा रविको समर्थनमा प्रदर्शन र नाराबाजी

पोखरा / पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।...

सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

पोखरा / आफ्ना सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने भएको छ। पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र...

रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो

पोखरा/ सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान...

-->