पोखरा/ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लगायत प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी...
बागलुङ/अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धम्की दिएका धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् । पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्दता जनाएका...
पाेखरा / सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडियामा रकम हिनामिना गरेपछि संलग्न देखिएका रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ...
पोखरा/ पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०८०/0८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य...
पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले...