आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

शकुन ज्ञवालीको ‘भन्दीनु है बा’ को चर्चा

बागलुङ/अमेरिकामा बसेरपनि नेपाली साहित्यलाइ लेखनको पेशा बनाएकी शकुन ज्ञवालीको ‘भन्दिनु है बा’ कविता संग्रहको परिचर्चा गरिएको छ । बुधवार सप्तरंङ्गी साहित्य समाज नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा लोकगायिका, कवी, लेखक तथा मुक्तककार समेत...

जलजलाले ल्यायो सुतेरै यात्रा गर्न मिल्ने बस सेवा

पर्वत / म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्परसहितको बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात प्रा.लि. अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने...

आँबुखैरेनीका महिलालाई सयपत्री उत्पादनमा पालिकाको सहयोग

दमौली / यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा लागेका छन् । यान्चोक लघुउद्यम महिला संघमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ...

आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज कात्तिक १ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९...

आज गण्डकीसहित ४ प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका साथै गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम...

क्लब स्तरीय एक दिवसीय क्रिकेट भोलिबाट

पोखरा / पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । संघमा आबद्ध भएका क्लबहरुमात्र...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे  

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९...

गण्डकी प्रदेश प्रहरी कार्यालयले मनायो ६९ औं प्रहरी दिवस

पाेखरा/ ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नारासाथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा बुधवार सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

धौलागिरी हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन सुरु

म्याग्दी / धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा...

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई

पोखरा/ सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्वअध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१...

-->