आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

माइक्रोको ठक्करबाट तनहुँमा प्रहरी हवल्दारको मृत्यु

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपालीहरुको महत्वपूर्ण चाड बडादर्सैको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय,...

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

म्याग्दी / म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक...

पाँच रुसी नागरिकको शव एक सातादेखि धौलागिरी हिमालमै

पोखरा / धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । ७ हजार १ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र...

पूर्वमन्त्री कुमार खड्कालाई नमूना क्लबले नागरिक अभिनन्दन गर्ने

पोखरा/ पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा– १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री भएका बेला वडाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी...

पोखराकाे सडक अब ब्रुमरले सफा गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्नका लागि स्वीपर मेशिन (ब्रुमर) भित्राएको छ । उक्त मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले हालै सञ्चालन शुभारम्भ गरे । महानगरका मुख्य सडकहरूमा सवारीको...

ससुरालीमा नुहाउने क्रममा मादी नदीले बगाएर एक जनाको मृत्यु

दमौली/तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीले बगाएको स्थानदेखि एक...

लमजुङमा जिप दुर्घटना:२२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

काठमाडौं/लमजुङमा जीप दुर्घटना हुदा २२ जना घाइते भएका छन् । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे हो । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका हुन । घाइतेहरुमध्ये पाँच जनाको...

कालोपत्रे गरेपछि बलेवा एयरपोर्टमा काँस फूल्यो, जहाज आएन

बागलुङ / नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका...

भीमापोखरा समाजले वल्ड रेकर्ड कायम गरेका केसीलाई गर्यो सम्मान

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङले आफ्नो चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको अवसरमा संसारको अग्लो उचाईमा नृत्यको भिडियोग्राफी गरेर गिनिज बुक अफ दि वल्ड रेकर्ड कायम गरेका सोनाम केसीलाई सम्मान गरेको छ । केसीले...

-->