आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आफ्नै बाबुले गरे छ बर्षिय छोराको भीरबाट खसालेर हत्या

बागलुङ / बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट खसालेर आफ्नै बाबुले हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा खसालेर हत्या...

शाह बंशको कूल मन्दिर स्याङ्जाको ‘आलमदेवी’

स्याङ्जा / शाह बंशको कूल देवता र कूल मन्दिर मानिदै आएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठ मध्ये एक हो । कालीगण्डकी गाउँपालिका ३ मा रहेको वि.सं.१३५० सालमा स्थापना भएको हो । यहाँ मन्दिर स्थापनाबाट नै...

काजी रोशन साहित्य पुरस्कार ‘फरैना’का श्रेष्ठलाई

बागलुङ / साहित्यकार काजी रोशनले स्थापना गरेको काजी रोशन साहित्यकार पुरस्कार यसबर्ष लेखक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘फरैना’ उपन्यासका लेखक दाङ घोराहीका सन्तोष श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको संस्थापक अध्यक्ष...

मुस्ताङमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

जोमसोम / मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग १ च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ...

केरा खेतीले फेरयो गाउँको नाम: ‘खबरा’ बाट ‘केरा गाउँ’

म्याग्दी/पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्याण्डकी । बीचमा बेनी नगरपालिका–२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब १५० घरपरिवारको...

यु १९ महिला टोलीकाे बन्दप्रशिक्षण सुरू, गण्डकीका चार खेलाडी टिममा

पोखरा / आइसिसी यु १९ महिला टि२० विश्वकप एसिया छनोट खेलाका लागि नेपाली यु १९ महिला अन्तिम १८ जनाकाे नाम सार्वजानिक भएको छ । अब बन्द प्रशिक्षणबाट राष्ट्रिय टिम घोषणा गरिनेछ । नेपाल क्रिकेट...

बन्दीपुरका जनप्रतिनिधिको भत्ता, विकास निर्माणमा खर्च

दमौली / बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन्। पालिकाका ३४ जना जनप्रतिनिधिले पाउने भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन्। वि.सं. २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक...

विद्यालयमै नौमती बाजा र भजन सिक्दै विद्यार्थी

बाग्लुङ / बागलुङ नगरपालिका वडा नं। १३ बलेवा स्थित त्रिभुवन माविको कक्षा ४ मा पढ्ने विवेक परियारले ढोलकी बजाएर शिक्षक, अभिभावकलाई चकित पारिदिए । उनकै साथी कक्षा ३ मा पढ्ने विशाल परियारले झ्याली बजाउन...

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

म्याग्दी / यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई...

स्याङ्जाका तेजनले गरे ८ हजार अग्ला १४ वटै हिमाल आरोहण

स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका २९ बर्षीय तेजन गुरुङले ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् । यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब...

-->