म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१,दोवामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीयबासीले जग्गादान दिएर समयमै निर्माणसम्पन्न भएको भवनको...
पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि...
पोखरा / युनाइटेड क्लबको आयोजनामा तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धि प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका...
पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक संजालमा आएका अभिव्यक्ति र समाचार फरक हुन भन्ने कुरा आम नागरिकलाई बुझाउनु पर्ने अवस्था आएको बताएका छन । यी दुई बीचको फरक छुट्टाउन नसके पक्रकारिताको मर्म नै...
पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण...