आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ का किसान कृष्ण प्रसाद लामिछानेले दैनिक ४० लीटर दूध उत्पादन गर्छन् । उनको दूध आफ्नै गाउँमा खुलेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा जम्मा गर्छन् । त्यो दूध उनीहरुले पोखरास्थित...

दिल्लीको सिको गर्दै पोखरा महानगर : पानीको न्यूनतम् महशुल निशुल्क

पोखरा/पोखरा महानगरपालिकाले गरिबीको रेखामुनि रहेका नागरिकको लागि न्यूनतम् बिजुली–पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार पोखरा महानगरपालिकाभित्र ५ लाख १३ हजार ५ सय ४ जना नागरिक बसोबास गर्छन् ।...

तारो खेलको उपाधि पुन समाज पोखरा ए लाई

पोखरा  / पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ ले जितेको छ । पोखराले कुल १३८ अंक प्राप्त गर्दा म्याग्दी मगर समाजले...

पोखरा महानगरको नीति: हल्लनचोकदेखि विन्ध्यावासिनीसम्म बैकल्पिक यातायात र पैदलीकरण

पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै हल्लनचोकदेखी विन्ध्यवासिनीसम्मको क्षेत्रमा वैकल्पिक यातायातको व्यवस्था गरि पैदलीकरण गर्ने योजना अघि सारेको...

बडिगाडको नीति : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षको नीति तथा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : कास्की र तनहुँ च्याम्पियन

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ...

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम

बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ । तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह...

बाँझो जग्गा उपयोग, प्राबिधिक शिक्षामा जोड

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले कृषिमा बाँझो जग्गाको उपयोग र शिक्षामा प्राबिधिक बिषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाँझो जग्गाको उपयोगका लागि कृषि मजदुरको परिचालन र भुमी बैंक स्थापनाको अबधारण...

मातृभुमी सहकारीद्धारा विशेष बालकक्षामा खाद्यान्न सहयोग

बागलुङ/मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो स्थापना दिवसमा बौद्धिक अपांङ्ग अध्यनरत विद्यालयमा खाद्य सामग्री सहयोग गरेको छ । सहकारीले १७ औँ स्थापना दिवसमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित विशेष बालकक्षा आवासिय विद्यालयमा दाल,...

श्रम बैंकमार्फत रोजगार, समृद्धिका लागि लगानी सम्मेलन

बागलुङ/बागलुङ नगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएको छ । विकास निर्माण, सरसफाइ, बिपत व्यवस्थापन, पूर्वाधार लगायत क्षेत्रमा विज्ञ श्रमिकको पहिचान गरी उनीहरुलाई श्रम बैंकमार्फत रोजगारी दिने व्यवस्था गरिने छ । पन्ध्रौ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले...

-->