मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धौलागिरीका सवै क्षेत्रमा ‘फोर जी’को तयारी

बागलुङ, २६ भदौ – धौलागिरी क्षेत्रमा क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न...

धर्तीलाई धेरै नसताउँ, भूकम्प गराइदेला !

भर्खर जन्मेको शिशुमा अलिअलि मात्रै चेतना हुन्छ, उसलाई ठीक के हो, बेठीक के हो, थाहा हुँदैन। उसलाई आफ्नो शारीरिक र मानसिक आवश्यकता नै संसारको सबैथोक हो जस्तो लाग्छ। अनि त्यो पूरा नहुँदासम्म ऊ चुप...

शनिवार रातीदेखि मोबाइलमा समस्या आउने

काठमाडौं, २१ भदौ – देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ । टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण...

यसरी भएको थियो बैंक एटीएम आविष्कार !

सन् १९६८ शुक्रबार व्यवसायी डोनाल्ड वेट्जेललाई सप्ताहान्तअघि नै यात्राका लागि पैसा जरुरी पर्‍यो। बैंकबाट पैसा निकाल्नुपर्ने भयो। उनी लामो लाइनमा बसे। फेरि कार्यालय बन्द हुने समय ५ बज्न लागेको थियो। त्यतिबेला उनी मनमनै आन्दोलित...

नेपाली वैज्ञानिक कुँवरले भौतिक विज्ञानको अर्को जटिल समस्या सुल्झाए

म्याग्दी, २९ साउन – भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविेन्द्र कुवँरले हालै मात्र विज्ञानको अर्को जटिल समस्याको समाधान पत्ता लगाएका छन् । म्याग्दीको बेनी नगरपालिका...

विकसित हुँदैछ अनुहार चिन्ने प्रविधि

काठमाडौं, ३० असार – मानिसका अनुहारको दर्जनौं डेटाहरु विभिन्न कम्पनी र अनुसन्धानकर्ताले उनीहरुको जानकारी बिना लिन्छन् र विश्वभर फैलाइदिन्छन्। यसले अनुहार पहिचान गर्ने प्रविधिको विकासमा आगो झोस्ने काम गरेको छ।सामाजिक सञ्जालमा अपलोड भएको चित्र, फोटो...

वालिङमा प्रशिक्षार्थीले बनाए बाँदर धपाउने मेसिन

स्याङ्जा, ३ असार – जिल्लाको वालिङ नगरपालिकाले बाँदर लखेट्ने यन्त्र निर्माण गरेको छ। यन्त्रको परीक्षण सफल भएसँगै बाँदरले सताएर हैरान वालिङबासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। वालिङ नगरपालिकाद्वारा सञ्चालित इनोभेसन सेन्टरका प्रशिक्षार्थीले बाँदर धपाउने...

पृथ्वी फन्को मार्न थाल्यो चन्द्र-सूर्यअंकित ‘नेपालीस्याट-वान’ले

पोखरा, २ असार – चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ। अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो। नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी...

१ हजार बढी स्थानमा एनसेलको फोरजी सेवा

काठमाडौं,२० जेठ – एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १ हजार...

चोरलाई झुक्याउन नक्कली फोन !

मेक्सिको,१७ जेठ – मेक्सिकोको राजधानीमा लुटपाटको घटना अत्याधिक वृद्धि भएपछि स्थानीयहरुले यसको सामना गर्न अनौठो उपाय अपनाइरहेका छन् । अपराधीहरु विशेषगरी व्यक्तिको मोबाइल फोनको पछि लाग्ने गरेको हुँदा चोरलाई सुम्पिनकै लागि मानिसहरुले हुबहु देखिने...

-->