मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपालको पहिलो भूउपग्रहकाे सफल प्रक्षेपण

काठमाडौं,५ बैशाख – नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको...

मोवाईलको कारण हरेक घरमा मानसिक रोगी

काठमाडौं ,४ बैशाख – अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा...

यसरी खिचियो ब्ल्याक होलको फोटो !

पोखरा, २७ चैत – भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानमा रुची राख्नेहरुका लागि खुसीको खबर छ। खगोलशास्त्रीहरुले अहिलेसम्म गर्न नसकिएको काम गर्न सफल भएका छन्। उनीहरुले ब्ल्याक होलको फोटो खिचेका छन्।  त्यो ब्ल्याक होल भने हाम्रो...

‘सरकार, फेसबुक र इन्टरनेटमा नियम लगाइदेऊ’

इन्टरनेटमा पोस्ट हुने विषयमा कानुनी मापदण्ड र नियम हुनुपर्छ भन्नेबारे फेसबुकका संस्थापक मार्क जुकरवर्गले ‘वासिङटन पोस्ट’ मा लेखेको विचारको अनुदित र सम्पादित अंशः प्रविधि हाम्रो जीवनको अभिन्न पाटो हो। यो अवस्थामा फेसबुक जस्तो कम्पनीको झन् धेरै...

यसरी डाउनलोड गर्नुहोस फेसबुकबाट तपाईलाई चाहिने सम्पूर्ण सामाग्री

पोखरा, १८ चैत – तपाईंले फेसबुकमा हालेका तस्विर, पोस्ट र पठाएको सम्पूर्ण सन्देशहरूलाई एकैपटकमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफूले अपलोड गरेको सम्पूर्ण फाइलहरु एकैपटकमा चाहिएको छ वा यदि तपाईं सधैको लागि...

माइक्रोसफ्टको प्रश्नः नेपालमा किन लगानी गर्ने ?

बिल गेट्स संस्थापक रहेको विश्वविख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका प्रतिनिधिले नेपालको आइटी क्षेत्रमा लगानी गर्नुभन्दा अगाडि त्यसको आधारहरुमा स्पष्ट हुनुपर्ने जनाएका छन्। ८२.७१ बिलियन अमेरिकी डलर सम्पत्ति भएको माइक्रोसफ्ट नेपाल लगानी सम्मेलन २०१९ मा...

फेसबुकले अब आफैं डिलिट गर्नेछ अश्लील फोटो र भिडियो

पोखरा, ९ चैत – सामाजिक सन्जाल फेसबुकले अश्लील फोटो र भिडियो डिलिट गर्ने प्रविधिको विकास गरेको छ । आफैं अश्लील फोटो र भिडियो खोज्ने र डिलिट गर्ने आर्टिफिसियल इन्टलिजेन्स प्रविधिको प्रयोग फेसबुकले गर्न लागेको...

यशोधरा बौद्ध माविमा रोबोटमार्फत पढाउन सुरु

पोखरा, ३ चैत – ललितपुरको प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन सुरु गरिएको छ । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ-पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा...

नेपालको आफ्नै स्याटलाइट

काठमाडौं, १ चैत – यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको...

फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ?

पोखरा, ३० फागुन – संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने...

-->