मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सगरमाथाको उचाई मापन गर्न गएका टोलीलाई स्वागत

काठमाडौं,१० जेठ – सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली बिहिवार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे...

बागलुङ, रुकुम र रोल्पालाई लक्षित गरि टेलिकमले सेवा विस्तार गर्दै 

बागलुङ,  ८ जेठ  – नेपाल टेलिकम बागलुङले आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । ग्रामिण तथा विकट क्षेत्रका वासिन्दालाई सञ्चारमा सहज पहूँच पुर्याउनको निमित्त मोवाईल सेवा विस्तारलाई अगाडि बढाएको टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ...

सुरु भयो अप्टिकल फाइबर विस्तार : मध्यपहाडी लोकमार्गको २४ सय किलोमिटर जोडिँदै

काठमाडौं, ७ जेठ – नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा गरिने अप्टिकल फाइबर विस्तारको काम सोमबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छी गाउँपालिका मासटारबाट उक्त परियोजनाको...

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम

काठमडौं,१९ बैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन। राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको विहिवार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु...

बेनीमा र गलकोटमा भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ यन्त्र जडान

म्याग्दी, १७ बैशाख – म्याग्दीको सदरमुकाम बेनीसंगै सीमाना जोडिएको पर्वन बेनीमा अवस्थित न्यू होराइजन आवासीय माविमा भुकम्पकको जानकारीदिने ‘सिस्मोमिटर’ यन्त्र जडान गरिएको छ ।स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र...

आफूले चाहेको समयमा यसरी पठाउनुहोस् जिमेल

पोखरा,१७ बैशाख – यदि तपाईं कुनै जरुरी बैठकमा वा काममा व्यस्त हुनुपर्नेछ तर त्यही बेला नै तपाईंले केही इमेल पनि पठाउनुपर्नेछ भने चिन्ता मान्नु पर्दैन । किनकी जिमेलमा तपाईंले निश्चित समयमा इमेल प्रेषित हुनेगरी...

नेपाल टेलिकमको सेवाः विदेशबाट नेपाल फोन गर्न सकिने भयो

पोखरा,१६ बैशाख – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा  प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ । सुरुमा यो सेवा भारत र चीनमा लागू हुने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन...

टेलिकमको फोजीमा केके हुनेछ सुविधा ? जान्नैपर्ने केही कुरा

काठमाडौँ ,१५ बैशाख –  नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत...

नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्

काठमाडौं,७ बैशाख – फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को...

एडीएसएल विस्थापित गर्दै टेलिकम

काठमाडौं, ६ बैशाख – नेपाल टेलिकमले एडीएसएल सेवालाई फाइबर टु दी होम (एफटीटीएच)ले विस्थापति गर्ने जनाएको छ। बिहीबार विभिन्न परियोजनाबारे जानकारी दिन आयोजित अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल टेलिकमको एडीएसएल प्रयोगकर्तालाई एफटीटीएचमार्फत सेवा...

-->