मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मेड इन नेपाल एक्स्पोजरमा ‘सेनएड’

पोखरा,१४ फागुन – पोखरामा जारी क्यान इन्फोटेक मेला भित्र विभिन्न कम्पनीका विधिन्न विज्ञान र प्रविधिहरु राखिएका छन् । तिनै प्रविधिमध्ये स्टल नं.३६ मा प्रगति अंग्रेजी बोर्डिङ स्कूलको व्यानरमुनि ३ जना छात्राहरु बसेका छन । लाखौँ...

क्यान इन्फोटेकसँगै  हाजिरीजवाफ प्रतियोगिता

पोखरा,२ फागुन – आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ । तनहुँमा आइसिटी क्विज सम्पन्न भइसकेको छ । लमजुङमा...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीलाई क्लाउड सेवा दिने

काठमाडौं,२९ माघ –  एनसेलले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ। राजधानीमा गत साता आयोजित एक कार्यक्रमकाबीच विभिन्न बै‌ंक, व्यवसायिक घराना, एनजीओ, आईएनजीओका २५०...

ह्वावेको नयाँ फोन वाई सिक्स

काठमाडौं,२४ माघ –  ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ।वाई सिक्स एसमा ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ।वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्समा पनि सर्वोत्कृष्ट गेमिङ तथा विशिष्ट...

बागलुङमा ‘स्मार्ट स्कुल’ बारे जानकारी

बागलुङ,२४ माघ – बिद्यालयहरुलाई आधुनिक प्रबिधिसँग जोड्न कोड लोजिक टेक्नोलोजीले तयार पारेको एप्लिकेशन ‘स्मार्ट स्कुल’को बिषयमा निर्माण कम्पनीले बिहिबार बागलुङमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । एप्लिकेशनमा रहेका फिचर तथा उपयोगिताको बिषयमा निर्माण...

फेसबुकमा ‘लगइन नोटिफिकेसन’ फिचर शुरू

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ ।फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन्।त्यस्तै फेसबुक...

१७ वर्षीय किशोरले पत्ता लगाए विशेष ग्रह

अमेरिका,३ माघ- अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्? यो कौतुहलता वुल्फलाई पनि छ। भन्छन्, ‘मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन।...

पृथ्वी र सूर्यभन्दा पुरानो धूलोका कण फेला

वैज्ञानिकहरू सधैं हामीलाई नयाँ–नयाँ खोजबाट छक्क पार्छन्।कहिलेकाहीँ भने यस्तो समय आउँछ, जब उनीहरू आफ्नै खोजबाट अचम्भित हुन्छन्। अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकलाई त्यस्तै भयो, जब उनको अनुसन्धानले पृथ्वीमा यस्तो धूलोको कण पत्ता लगायो,...

सौर्यमण्डल बाहिर भेटियो जीवनको सम्भावना भएको पहिलो ग्रह

अमेरिका,२३ पुस – अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासाले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको छ। नासाको नयाँ ग्रह खोज मिसनअन्तर्गत पत्ता लागेको यो ग्रह पृथ्वीकै आकारको छ।नासाका अनुसार, त्यहाँ जीवनको सम्भाव्यता पनि देखिएको...

चन्द्रमामा पुनरागमनदेखि बुढ्यौली रोक्ने प्रविधिसम्म

प्रविधि जगतमा पछिल्लो १० वर्षमा व्यापक परिवर्तन तथा विकास देख्न पाइयो । अबको दशक प्रविधि उद्योगका लागि कस्तो रहला रु आउँदो २०३० सम्ममा प्रविधिको क्षेत्रमा कस्ता कस्ता आविष्कारहरु होलान् ? आजभन्दा दश वर्षअघि स्मार्टफोन बजारमा...

-->