मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै

काठमाडौं, २१ भदौ – विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा...

तस्बिरमा सूर्यमा लागेको ग्रहण !

काठमाडौ, ७ असार – नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण...

चैत १ गतेदेखि अबरुद्ध इन्टेरनेट सेवा सुचारु

म्याग्दी, ३१ जेठ– म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट पुनः सुचारु भएको छ । गत चैत १ गते परेको चट्याङले उक्त इन्टेरनेटको टावरमा क्षति पु¥याएको थियो । महभिर घर भई हाल बेलायतमा...

सोलारबाट उत्पादित १.२५ मेगावाट विधुत राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, २२ जेठ – नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा...

पश्चिम म्याग्दी चार दिनदेखि सञ्चार सम्पर्क बिहीन

म्याग्दी १ जेठ – पश्तिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा चार दिनदेिख संचार सम्पर्क बिहीन भएको छ । गत आइतबारदेखि धौलागिरि गाउँउपालिकामा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएपछि पश्चिम म्याग्दी संचार सम्पर्क विहीन भएको हो...

तस्बिरमा वर्षको अन्तिम सुपरमून

बिहीबार विश्‍वभर सुपरमून देखिएको छ । यो सुपरमून सन् २०२०को अन्तिम हो । यो सुपरमून अप्रिलमा देखिएको सुपरमूनभन्दा केही सानो हो । अरुबेला देखिने चन्द्रमा भन्दा सुपरमून केही ठूलो र चम्किलो हुन्छ । पृथ्वीलाई...

धौलागिरीका चार जिल्ला बने ‘फाईवरयुक्त’

बागलुङ, २५ बैशाख– सुस्त गतिको इन्टरनेट र भ्वाईसका कारण हैरान परेका ग्राहकलाई सुविधा दिँदै नेपाल टेलिकमले साविकको धौलागिरी अञ्चललाई तामाको तारमुक्त बनाउने अभियान अन्तिम चरणमा पु¥याएको छ । अप्टिकल फाईवरमार्फत आफ्ना सेवाहरुलाई द्रुत गति...

मुस्ताङमा टेलिकमको फाईवर टु दी होम विस्तार

बागलुङ, २५ बैशाख– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हिमालपारीको जिल्ला मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरु गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले...

चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

काठमाडौं, २३ बैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षात्‌देखि नै...

खानेपानीको पैसा मोबाइलबाटै तिर्न सकिने

पोखरा, २२ बैशाख – नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ । संस्थानले देश भरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत् पैसा तिर्ने व्यवस्था गरेको हो । पोखरा...

-->