मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

माइक्रोसफ्ट अफिस स्पेसलिष्ट च्याम्पियन हुने

बागलुङ, १५ पुस– धौलागिरी मोर्डन इन्ष्टिच्युट बागलुङले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बिद्यार्थीबाट माइक्रोसफ्ट अफिस स्पेसलिष्ट वल्र्ड च्याम्पियनसिप गराउने भएको छ । पोखराको दिप आइटी एण्ड एजुकेशनल कन्सल्टेन्सीको सहकार्यमा उक्त च्याम्पियन गराउने भएको हो ।...

म्याग्दीका कुवँरले गरे गोमन सङ्गीतलिपिको आविष्कार

म्याग्दी १४ पुस– भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्ष भवेन्द्र कुवँरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन् । भौतिक शास्त्रीय मान्यताका आधारमा निर्मित उक्त सङ्गीतलिपिको आविष्कारपछि साङ्गीतिक पाठहरूका मसिना पक्षहरूको समेत लेखन र सङ्ग्रहण...

म्याग्दीको ६ स्थानीय तहमा टेलिकमको फोरजी

म्याग्दी, ११ पुस- म्याग्दीका ६ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ । म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा फोरजी सेवा विस्तार गरिएको हो । देशका सबै जिल्लामा इन्टरनेटको...

मुस्ताङको सुर्खाङमा थ्रीजी सेवा

मुस्ताङ, २२ मंसिर– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ४ स्थित सुर्खाङमा थ्रीजी सेवा सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर अग्लो उचाईको लोघेकरको सुर्खाङ सहित यारा, घाराढी लगायतका गाउँ...

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले

लन्डन, १८ मंसिर – बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै...

सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार

बागलुङ, १४ मंसिर– बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाका चुडामणी शर्मा मोबाईलमा बिहान बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ जसरी पनि किन्नु भनेर कर गरेपछि किनेको मोवाईल अहिले समय बिताउने साधन...

शान्ति माध्यामिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान

बागलुङ, ७ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाको मुकाम कुश्मिसेरामा रहेको शान्ति माध्यामिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । जैमिनी नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम अनुसार १ लाख ५० हजार रुपैयाँको लागतमा सो यन्त्र...

नयाँ खोपले जगायो थप आशा

काठमाडौं, ३ मंसिर – अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३०...

कोरोनाको खोप क्रिसमसअघि नै वितरण गरिन्छ : बेलायत

लण्डन, १ १ मंसिर – बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने जनाएको छ । स्वास्थ्यमन्त्री माट हेनककका अनुसार फाइजर कोभिड १९ भ्याक्सिन यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमस भन्दा...

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउन सक्ने प्रविधि

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको...

-->