मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

‘स्थानीय चुनावमा विकासलाई ध्यान देऊ’

पोखरा/ नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले स्थानीय चुनाव विकासको वाहक बन्न सक्नु पर्ने बताएको छ । एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै देश भर उत्साहका साथ हुन लागेको निर्वाचन स्वच्छ, मर्यादित र भयरहित बन्न...

वालिङमा ‘बिआईसिटीई’ पढाइ हुने

स्याङ्जा/ नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाइ हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८÷७९ का लागि स्नातक तहअन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन...

दुर्गम बेतथलाको धुरीमा टेलिकमको सेवा

बागलुङ/ नेपाल टेलिकमले यहाँका दुर्गम गाउँलाई लक्ष्य गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ । बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो...

तिलाचन धुरीमा फोरजी

बागलुङ/तीन जिल्लाको संगम तिलाचन धुरीमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, रोल्पा र रुकुमको सीमानामा पर्ने धुरीमा पहिलोपटक मोबाइल डाटामा आधारित उच्च गतिको इन्टरनेट सेवा विस्तार भएको हो । मध्यपहाडी लोकमार्ग विस्तार...

क्यान बागलुङको छैटौं साधारणसभा

बागलुङ/ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बागलुङ शाखाले मंगलबार आफ्नो छैटौं साधारणसभा गरेको छ । कोरोना महामारीका बीच भौतिक दुरी कायम गर्दै क्यानले साधारणसभा गरेको हो । साधारण सभाको उद्घाटन गर्दै क्यान महासंघ नेपालका केन्द्रिय सदस्य...

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा बिस्तार

बागलुङ/मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका...

बागलुङका सबै गाउँमा फोरजी तयारी

बागलुङ/टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा...

पृथ्वीमा जीवनको कथा

वैज्ञानिकत्रयले जीवनको उदयका लागि सुक्खा–ओसिलो चक्र अत्यावश्यक वातावरणीय अवस्था हो भनेका छन् । पृथ्वीमा प्रकृतिको एउटा सुन्दर सिर्जना हो, जीवन। तर प्रकृतिको यो सुन्दर सिर्जनाको प्रत्यक्ष अनुभवबाहेक पृथ्वीमा जीवनको कथा कहाँबाट, किन र कसरी सुरु...

सबै पालिकामा विद्युतीय भुक्तानी

पोखरा/ नेपालका ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा आएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार सो प्रणालीको शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार स्थानीय सञ्चित...

आइफोन १३ सेप्टेम्बर १४ मा, मास्क लगाउँदा फेस आइडीले काम गर्ने

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक...

-->